logo
17 Nov 2018   |   
अर्थ / व्यापार

पटका पड्काउदा उखुबारीमा आगलागी



अर्थ / व्यापार   63 पटक पढिएको   कलमपाटी     
रौतहट २७ कार्तिक // कटहरिया नगरपालिका लालबकैया किनारमा पटका पड्काउदा सल्किएको आगोले चारलाख बराबरको उखुवाली जलेको छ ।

      पटका पड्काउदा उखुबारीमा आगलागी


कटहरिया नगरपालिका  ५ स्थित लालबकैया किनार छठघाटमा मंगलवार दिउसो ४ बजे बालबालिकाहरुले पडकाएको पटका बाट आगलागी भई  उँखुुबाली जलेको हो ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायव निरिक्षक आमोद यादवका अनुसार छठघाट नजिकै बालबालिकाहरुले पडकाएको पटका बाट आगो सल्किएर  स्थिानिय नसरुदिन अन्सारीको दुुईबिगाहा खेतमा लगाएको उखुवाली जलेको जानकारी दिएका छन ।







थप समाचारहरु





1874883 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top