logo
20 Mar 2019   |   
अर्थ / व्यापार

भन्सार छलेर ल्याएको समान बरामद



अर्थ / व्यापार   53 पटक पढिएको        
रौतहट १५ फागुन मंगलवार साझ रौतहट को गौर नगरपालिका २ र ४ बाट सशस्त्र प्हरीले भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको समान बरामद गरेको छ ।

भन्सार छलेर ल्याएको समान बरामद


मोटरसाईकलमा ल्याउदै गरेको मोबाईलमा प्रयोग हुने ग्लास र बिभिन्न किसिमका औषधीहरु सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण रौतहटको गस्ति टोलीले बरामद गरेको हो । करीव चार लाख २४ हजार मुल्य बराबरको समान बरामद गरी भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकालले जानकारी दिएका छन ।









2661003 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top