logo
17 Nov 2018   |   
साहित्य

कविता



साहित्य   127 पटक पढिएको        

 कविता


समाजवादका भुतहरु सहर तिर छिरेको वेला,

छोरीहरुको वलत्कारले मेरो शिर गिरेको वेला /


भो कान्छी यो साल नी खाडी तिरै बिताउछु,

समृद्ध नेपाल शुखी नेपाली यत्ति होस चिताउछु ।


डाक्टरहरु सडकमा बिरामी बा बिते अ रे ,

सम्झौता भो कस्ले हार्यो कस्ले चाही जीते अ रे ।


सिंहदरवार मात्रै हो र श्रीपेच नै आयो अ रे ,

भष्ट्राचारका बहुरुपी रुपहरु छायो अ रे ।


कहिले अरिंगाल कहिले माहुरी कतिरुप फेर्नु हजुर,

महंगीले ढाड भाच्यो कति चुपचाप हेर्नु हजुर ।

                          -----चन्द्रपुर ४ , रौतहट 










1874893 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top