logo
20 Mar 2019   |   
मनोरञ्जन

यी ५ सुपरस्टार, जसको नामबाट फिल्म हुन्छ हिट



मनोरञ्जन   31 पटक पढिएको        
पछिल्लो समय साउथ फिल्म पनि क्षेत्रीय फिल्मको दायर तोडेर बलिउडझै विश्वमा आफ्नो पहिचान बनाउन सफल देखिएको छ । साउथमा त यस्ता केही अभिनेता रहेका छन् । जसको चर्चा र फिस बलिउड अभिनेताको भन्दा बढी छ । आज चर्चा साउथका ५ अभिनेताको गर्न खोजिएको छ । जसको नामले फिल्म हिट हुने गर्दछ ।

यी ५ सुपरस्टार, जसको नामबाट फिल्म हुन्छ हिट


रजनीकान्त रजनीकान्तको लोकप्रियता विश्वमा छ । उनी साउथमा मात्र हैन पुरै भारतमा समेत राज गर्न सफल छन् । उनी एसियाकै सबैभन्दा महँगो कलाकारको लिष्टमा तेस्रो नम्बरमा छन् । उनले आफ्नो पछिल्लो फिल्ममा ८० करोड फिस लिएका थिए । कमल हसन बलिउडदेखि साउथ फिल्मसम्म कमल हसन छाएका छन् । उनी एक फिल्मका लागि २० देखि ३० करोडसम्म लिन्छन् । कमलको नामबाट फिल्म हिट हुने गर्दछ । महेश बाबु टलिउड स्टाइल किङ्गको नामबाट परिचित महेशबाबु फिल्ममा हुनु भनेको हिट हुनु हो भन्ने गरिन्छ । बाल हिरोको रुपमा अभिनय करियर सुरु गरेका महेश एक फिल्मका लागि २५ करोड बढी रकम लिन्छन् । पवन कल्याण १९९६ मा फिल्म ‘अक्कड अम्माई लक्कड’ बाट अभिनय करियर सुरु गरेका पवन कल्याणले २२ बर्षको अभिनय करियरमा जम्म २३ फिल्म मात्र खेलेका छन् । उनको स्टारडम पनि लोभलाग्दो छ । उनी एक फिल्मका लागि १८ करोड भन्दा बढी फिस लिन्छन् । जुनियर एनटीआर एनटीआर टलिउडका सबैभन्दा दमदार अभिनेताको रुपमा परिचित छन् । उनी अभिनय, फायट र डान्सको अलग अन्दाजका कारण पनि चिनिएका छन् । १७ बर्षको अभिनय करियरमा उनले कयौ रेकर्ड बनाएका छन् । उनी एक फिल्मका लागि १८ देखि २० करोडसम्म फिस लिने गर्दछन् । उनको नामबाट पनि फिल्म हिट हुने गर्दछ ।









2661593 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top