logo
24 Jan 2019   |   
समाज

मुन लाइट एकेडेमीमा खेल सप्ताह शुरु



समाज   35 पटक पढिएको   कलमपाटी     
रौतहट ९ माघ // रौतहटको चन्द्रपुर–५ मा रहेको मुनलाईट एकेडेमीले बुधवार देखी १५ औ मुनलाइट खेल सप्ताह शुरु गरेको छ ।

मुन लाइट एकेडेमीमा खेल सप्ताह शुरु


खेल सप्ताहको उद्घाटन चन्द्रपुर नपाका मेयर रामचन्द्र चौधरीले गरेका छन ।

 शैक्षिक सत्रको बार्षिक क्यालेण्डर अनुसार मुनलाइट एकेडेमीले बिधार्थी लाइ सहभागी गराएर  खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । 

प्रमुख अतिथी मेयर रामचन्द्र चौधरीले  खेलक्षेत्रले  ब्यक्ति मात्र नभई राष्ट्रको पहिचान दिने तथा वालवालिकाहरुको शारिरीक तथा मानसिक बिकासमा सहयोग पुग्ने भएकाले सवै बिधालयले यस्ता कृयाकलापमा ध्यान दिनुपर्ने बताएका छन ।

खेलक्षेत्रको बिकासका लागी नगरपालिका लागी परेको र बिभिन्न योजनाहरु समृत अगाडी ल्याएको मेयर चौधरीको भनाइ छ ।

कार्यक्रमका बिशिष्ट अतिथि चन्द्रपुर नगरपालिकाका उपमेयर  रामरती चौधरीले वालवालिकाहरु लाइ पढाइ सगै खेलकुदमा पनि सहभागी गराउन जोड दिएकी छिन ।




प्रदेश २ कै उत्कृष्ट बिधालय बन्न सफल मुनलाइट एकेडेमी लाइ अझै सफलता को कामना गर्दै  संचारकर्मी संजय कार्कीले  बिद्यार्थीको शैक्षिक प्रगतीको कामना गरेको छन ।

कार्यक्रममा अभिभावक तथा ब्यबसायी केदार थापा,

फुटबल संघका अध्यक्ष भगवान दर्लामी, महासचिव मधुसुधन धिताल ले शुभकामना दिएका थिए ।





सो कार्यक्रममा ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख उपसचिब फणिन्द्र दाहाल, युबा ब्यबसायी अरुण लामा, संचारकर्मी फणि महत, दिपेश पौडेल, राकेश यादब लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममका सभाध्यक्ष मुललाइट एकेडेमीका अध्यक्ष    बिनोद घिमिरेले  चन्द्रपुर नगरपालिकाले शिक्षा सुधारका लागी धेरै काम गर्न नसेपनि सुधार को बिउ रोपे पुग्ने धारण राखेका छन ।

 ।






सो कार्यक्रममा ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख उपसचिब फणिन्द्र दाहाल, युबा ब्यबसायी अरुण लामा, संचारकर्मी फणि महत, दिपेश पौडेल, राकेश यादब लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममका सभाध्यक्ष मुललाइट एकेडेमीका अध्यक्ष    बिनोद घिमिरेले  चन्द्रपुर नगरपालिकाले शिक्षा सुधारका लागी धेरै काम गर्न नसेपनि सुधार को बिउ रोपे पुग्ने धारण राखेका छन ।

 ।





सम्बन्धित तस्बिरहरु







2309372 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top