logo
19 Dec 2018   |   
मनोरञ्जन

यो मितिमा आउने भयो ‘बागी ३’



मनोरञ्जन   16 पटक पढिएको   कलमपाटी     
नायक टाइगर श्राफको मुख्य भूमिका रहने चलचित्र ‘बागी ३’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रको अघिल्ला २ सिरिज हिट भएका थिए । यसैले, निर्माता साजिद नाडियाडवालाले चलचित्र निर्माण अगाडि नै यसको प्रदर्शन मिति फाइनल गरेका हुन् ।

यो मितिमा आउने भयो ‘बागी ३’


भारतीय मिडियाका अनुसार यो चलचित्र सन् २०२० को मार्च ६ तारिखबाट रिलिजमा आउने भएको हो । टाइगरले यो चलचित्रमा पनि खतरनाक एक्सन गरेको देख्न पाइनेछ । यो चलचित्रले नै बलिउडमा टाइगरलाई स्टार बनाएको छ ।

यो चलचित्रमा नायिका साराअली खानले काम गर्ने चर्चा पनि भारतीय मिडियामा चलिरहेको छ ।

तर, यो बिषयमा साराले पनि केही बताएकी छैनन् । तर, चलचित्रको प्रदर्शन मिति तय गर्दै यसका निर्माताले यसपटक चलचित्र अझ विशेष हुने बताएका छन् । साभार अनलाईन खबर











2177465 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top