logo
24 Jan 2019   |   
खेलकुद

इटालियन सिरी ए : युभेन्टस ३–० ले विजयी



खेलकुद   20 पटक पढिएको   कलमपाटी     
इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टसले चिभोलाई पराजित गरेको छ । युभेन्टसले किएभोलाई ३–० गोलले हरायो ।

इटालियन सिरी ए : युभेन्टस ३–० ले विजयी


युभेन्टसले १३ औं मिनेटमा डग्लास कोस्टाको गोलमा अग्रता लिएको थियो । ४५ औं मिनेटमा इम्रे च्यानले अर्को गोल गर्दै पहिलो हाफमा यभेन्टसको अग्रता दोब्बर बनाए । इम्रेले पाउलो डिबालाको पासमा उत्कृष्ट गोल गरेका थिए ।


जितसँगै युभेन्टसले दोस्रो स्थानमा रहेको नापोलीसँगको अग्रता नौँ अंकले बढाएको छ । युभेन्टसको २० खेलबाट ५६ अंक छ । नापोलीले समान खेलबाट ४७ अंक छ । तेस्रो स्थानमा रहेको इन्टरको ४० अंक छ । युभेन्टससँग हारेको चिएभो आठ अंकसहित तालिकाको अन्तिममा छ । अर्को खेलमा चौथोँ स्थानमा रहेको मिलानले जेनोआलाई २–० गोलले हरायो । एजेन्सी










2308896 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top