समाज

एकैपटक दुइ वालिकालाइ बलात्कार गर्ने पुरुष पक्राउ



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १३ बैसाख
रौतहटको गुजरा नगरपालीकामा एकजना पुरुषले दुइ बालिकाहरुलाइ एकै पटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । १० महिनाको अवधिमा १० वटा बलात्कारका घट्ना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका तथ्याक छ

गजरा नपा ८का  २५ बर्षिय रमेश रामले दुइजना बालीकालाई बलत्कार गरेको घटना सार्वजनिक भएो हो ।

 रामले  ५ र ६ बर्षिया बालीकालाई बैसाख १० गते दिउसो गाउ नजिकको बा“सघारीमा लगेर  बलात्कार गरेको आरोप छ ।

घटनाको तीन दिन पछि किटानी उजुरी को आधारमा आरोपी पक्राउ परेका छन ।

इलाका प्रहरी चन्द्रनिगाहपुरमा किटानी उजुरी परेपछि आरोपी रामलाई पक्राउ गरी मुद्धा चलाईएको डिएसपि शान्तिराज कोईरालाले जानकारी दिएका छन ।

 रौतहटमा १० महिनाको अवधिमा १० वटा बलात्कारका घट्ना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका तथ्याक छ । बलात्कृत हुनेहरुमा अधिकाश १० बर्ष मुनीका वालिकाहरु रहेको पाइएको छ । 

 


चुनाव पछि व्यक्ति हत्याको घटना बढ्यो , ७ महिनामा ९ जनाको हत्या - 2018-04-02
रौतहट १९ चैत्र // रौतहटमा चुनाव पछि ७ महिनायता ९ जनाको व्यक्तिहरुको हत्या भएको छ भने लुटपाट र चोरी र तस्करीका घटनाहरु बृद्धी भएको छ ।

जंगलमा डढेलो, बस्तिमा जनावार, किसान पिडित - 2018-04-02
रौतहट १९ चैत्र // जंगलमा व्यापक डढेलो लागेपछि जंगली जनावरहरु बस्तिमा देखापर्न थालेका छन । जंगली जनावरहरु बस्तिमा पसेर किसानले लगाएका वालीनाली नष्ट पार्न थालेका छन ।

बन क्षेत्रमा कतै पक्की घर, कतै खेतबारी, कतै ठुला ठुला बस्ति ! - 2018-04-01
रौतहट १८ चैत्र // रौतहटको बनक्षेत्र पछिल्ला बर्षहरुमा व्यापकरुपमा अतिक्रमणको चपेटामा पर्दै आएको छ । सुकुम्वासीका नाममा पक्की घरहरु बन क्षेत्रमा बन्न थालेका छन । बनक्षेत्रको खाली जमिनमा खेती लगाउने तथा ठुला बस्ति नै बस्न पनि थालेको छ ।

वालुवामा लुकाएर सखुवाको गोलिया तस्करी - 2018-04-01
रौतहट १८ चैत्र // पछिल्लो दिनहरुमा रौतहटको जंगलवाट काचो रुखहरु कटेर टेक्टरमा राखी बालुवाले पुरेर तस्करी हुने गरेको पाइएको छ ।

रौतहटमा एकदिन तीन स्थानमा दुर्घटना, दुइ जनाको मृत्यू - 2018-04-01
रौतहट १८ चैत्र // रौतहटमा एकै दिन तीन स्थानमा मोटरसाइकल दुर्घटना भएको छ । छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुइ जना युवकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।

सामाजिक सञ्जालमा जथाभाबी लेख्ने नेबिसंघका केन्द्रिय सदस्य साह प्रहरी हिरासतमा - 2018-03-31
रौतहट १७ चैत्र /// सामाजिक सञ्जाल फेसबुकमा गाली गलौज गरेको आरोपमा कटहरिया नगरपालिका–५ निबासी नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य राजाबाबु साह प्रहरीको खोरमा पुगेका छन । पत्रकार संजय मिश्र माथि अनेकन लान्छाना लगाउदै फेसबुकमा स्टाटस पोष्ट गरेपछि प्रहरीले नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य एवंम युुवा परिषदका रौतहट संयोजक साह लाई पक्राउ गरेको छ ।

छुरा हानेर श्रीमतीको हत्या, गल्छीमा पुगेका प्रकाश पक्राउ - 2018-03-31
काठमाडौं : दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज साँझ काठमाडौं ल्याइने भएको छ । खड्काको अन्त्यष्टि भने भोलि हुनेछ ।

गोली लागेको घटनालार्इ चट्याङ लागेर निधन भएकाे भनेपछि ... - 2018-03-31
ललितपुर : गोली लागेर मृत्यु भएपछि घटना ढाकछेप गर्ने प्रयास गरिएको छ । बागमती गाउँपालिका वडा नम्बर ५ इकुडोलकी ३१ वर्षीया सुजाता तामाङको गोली लागेर मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेको छ । तर पारिवारले चट्याङ लागेर मृत्यु भएको बताइरहेको छ।

सप्तरीमा सवारी दुर्घटना, १ को मृत्यु १ गम्भीर - 2018-03-31
सप्तरी : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गएराति उपचारको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 NEXT

English News



1018953 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top