समाज

लैगिक हिंसा नियन्त्रण संजाल समितीको बैठक सम्पन्न



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट २ माघ
लैगिक हिंसा नियन्त्रण जिल्ला संचाल समिती रौतहटले मंगलवार बिभिन्न सचेतनाका कार्यक्रमहरु आयोजन गर्ने निर्णय गरेको छ ।

रौतहटको गरुडामा रहेको नेपाल प्रहरीको महिला बालवालिका सेवा कार्यालयमा संजालकी अध्यक्ष पुनम ठाकुरको अध्यक्षतामा बसेको बैठकले जिल्लाका पाच बटा नगरपालिकाको ५ वटा बिधालयमा सचेतनाको कार्यक्रम संचालन गर्ने , सेवा कार्यालयले गर्दै आएको हिंसा नियन्त्रणको कार्यक्रम लाइ अझै प्रभावकारी बनाउन सरोकारवाला निकायहरु संग सहकायै गर्ने निर्णय भएको छ ।

सो बैठकमा नेपाल प्रहरी महिला वालवालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरिक्षक चुडा कुमारी खड्काले गत साउन देखी पौष सम्म कार्यालयले गरेको प्रगती विवरण प्रस्तुन गरेकी छिन ।

प्रहरी निरिक्षक खड्काले आगामी दिनमा गर्ने कार्यक्रमहरुको बुदागत रुपमा छलफलका लागी बैठकमा पेश गरेकी थिइन ।

कार्यालय बाट भएको कार्य सम्पादनको संजालका पदाधिकारीहरुले समिक्षा समेत गरेका छन ।


लेखा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न - 2016-10-25
कलमपाटी ९ कार्तिक खानेपानी तथा सरसफाइ योजनाका कोषाध्यक्षलाई लेखा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।

बन्दुक लिएर हिड्ने व्यक्ती पक्राउ - 2016-10-25
कलमपाटी ९ कार्तिक/ रौतहटमा बन्दुक लिएर हिडीरहेको अवस्थामा एकव्यक्ती लाई प्रहरीले पक्राउ गरी अनुशन्धान थालेको छ ।

वेवारीशे अवस्थामा शव फेला - 2016-10-23
कलमपाटी ६ कार्तिक रौतहट राजपुर तुल्सी गाबिस १ मा रहेको झाझ नदी किनारमा एक पुरुषको आइतवार शव फेला परेको छ ।

स्यालले टोकेको शिक्षकको मृत्यू शोकमा बिधालय बन्द - 2016-10-23
कलमपाटी ७ कार्तिक केही दिन अघि स्यालले टोकेर घाईते भएका रौतहटका शिक्षकको उपचारको क्रममा मृत्यू भएपछि आइतवार जिल्लाका सामुदायिक बिधालयहरु बन्द गरीएको छ ।

खतरा लेखिएको स्थानमा नुहाउदा डुवेर मृत्यू - 2016-10-23
रौतहटको चन्द्रपुर ८ नुनथरमा रहेको बागमती नदिमा शनिवार पौडी खेल्न गएका एक युवकको डुवेर मृत्यू भएको छ ।

बालगृहलाई खाध्यान्न र कपडा सहयोग - 2016-10-22
कलमपाटी ६ कार्तिक सर्लाहीको हरीवन नगरपालिका स्थित अत्रोलीमा रहेको द्धन्द्ध पिडित बालगृहलाई काठमाण्डौमा रहेको इसिएफएन नामक सस्थाले खाध्यन्न तथा लताकपडा सहयोग गरेको छ ।

काठ तस्करीमा पटके टेक्टर बरामद - 2016-10-22
कलमपाटी ६ कार्तिक पटक पटक बरामद गरेको टेक्टर जिल्ला बन कार्यालयले छोड्दा पुन तस्करीको काठ सहित प्रहरीले सोही टेक्टर बरामद गरेको छ ।

जमिन मुनीबाट निकालिएको ग्यांसको परीक्षण - 2016-10-21
काठमाण्डौ ५ कात्तिक/ नेकपा एमालेका तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपलाइन बाट ग्यास वितरण हुन्छ भन्दा धेरैले पत्याएका थिएनन तर शुक्रवार जमिन मुनी बाट निकालिएको ग्यास परीक्षण गरीएको छ ।

स्थानिय तहको सख्या ७ सय ४४ सम्म बनाउन सकिने - 2016-10-21
काठमाण्डौ ५ कार्तिक स्थानीय तह पुर्नसंरचना आयोगले स्थानीय तहको संख्या ७ सय ४४ निर्धारण गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 NEXT

English News



746487 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top