घुस लिदा लिदै रसुवामा दुइ जना कर्मचारी पक्राउ

समाज

छिमेकी नै तेजाव आक्रमणको आरोपी



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट २ असोज//
किशोरीलाइ तेजाव छ्यापेर घाइते बनाएको आरोपमा प्रहरीले रौतहटका एक व्यक्तिलाइ पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ । आरोपीले सम्झनाको मोवाइलमा १५ दिनमा एकसय ८० पटक फोन गएको पाइएको छ /

दुइ किशोरीलाइ तेजाव आक्रमण गरेको आरोपमा प्रहरीले सोमवार काठमाण्डौबाट रौतहटको चन्द्रपुर ६ का ५० बर्षिय रामवावु पासवानलाई पक्राउ गरेको हो ।

 १८ बर्षिया सम्झाना कुमारी दासलाइ एकतर्फी प्रेम गर्दै आएको प्रारम्भिक अनुशन्धानबाट खुलेको रौतहट प्रहरीको भनाइ छ ।

मोवाइलको कल डिटेल, पिडित किशोरीका बाबुको किटानी जाहेरी, किशोरीको बयानको आधारमा पासवानलाइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका आरोपीले सम्झनाको मोवाइलमा १५ दिनमा एकसय ८० पटक फोन गएको पाइएको छ ।

सयौ पटक फोन गर्दा पनि किशोरीले फोन रिसिभ नगर्दा आक्रोशमा आएर तेजाव आक्रमण गरेको हुन सक्ने रौतहटका प्रहरी प्रमुख केदार ढकालले बताउका छन ।

घटना भएको ६ दिन पछि प्रहरीले पासवान लाइ किशोरीहरुको उपचार भैरहेको कृतिपुर स्थित अस्पताल बाट पक्राउ गरेको हो ।

जिल्ला अदालत बाट ८ दिनको म्याद थप गरी अनुशन्धान गर्न प्रहरी लाइ आदेश दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले जानकारी दिएका छन ।


इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडी जम्मा भएर मंगलवार स्थानियले दोषिलाइ कडा भन्दा कडा कार्वाहीको माग समेत गरेका छन ।

चन्द्रपुर नपा ६ की १८ बर्षिया सम्झना र १५ बर्षिया सुस्मिता दासलाइ भदौ २६ गते राति करीव १२ बजेर १० मिनेट जादा घरमा सुतिरहेको अवस्थामा अनुहारमा तेजाव प्रहार गरीएको थियो ।

 सम्झानाको शरीरको ३५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । उनको सघनकक्षमा राखेर उपचार भैरहेको छ । बहीनी सुस्मिता भने खतरा मुक्त रहेको बताइएको छ । उपचारमा खर्चको अभाव भएपछि बिभिन्न संघसस्था तथा व्यक्तिहरु ले रकम सहयोग गरेका छन ।

तेजाव  दोषि ठहरीए नया मुलुकी संहितामा अनुहार कुरुप पारे ५ बर्ष देखि ८ बर्ष कैद र १ देखि ५ लाख सम्म जरीवाना , शरिरको अन्य भाग कुरुप बनाए वा शरिरमा पिडा गराएमा  ३ देखि ५ बर्ष सम्म कैद र ५० हजार देखी ३ लाख जरीवाना हुने व्यवस्था रहेको छ ।

फोटो ः  तेजाव आक्रमण गरेको आरोपमा पक्राउ परेका ५० बर्षिय रामबाबु पासवान । तस्विर ःकलमपाटी

  


फर्किए भारतीय प्रधानमन्त्री मोदी - 2018-05-12
काठमाडौं : नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाइ गरेका थिए ।

मोदीले लिए सन्दिप लामिछानेको नाम - 2018-05-12
काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पनि आईपीएलसँग जोडिएको भन्दै खुसी व्यक्त गरेका छन् । काठमाडौंमा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सन्दिप लामिछानेको नाम समेत लिएका छन् ।

नेपालको विकासका लागि भारत ‘शेर्पा’ बन्न तयार छः मोदी - 2018-05-12
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार रहेको बताए ।

पशुपति पुगे मोदी, विशेष पूजा गर्दै - 2018-05-12
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिर पुगेका छन् । मोदी पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा अर्चनाका लागि त्यहाँ पुगेका हुन् ।

४५ जना डिएसपीको सरुवा - 2018-05-12
काठमाण्डौ : नेपाल प्रहरीका ४५ जना प्रहरी नायब उपरिक्षक ( डिएसपी )को प्रहरी प्रधान कार्यालयले एकैपटक सरुवा गरेकोे छ ।

काठमाडौंको दर्इ स्थानमा सवारी दुर्घटना, ३ जना घाइते - 2018-05-12
काठमाडौं : काठमाडौको छुट्टाछुट्टै स्थानमा आज बिहान भएका २ सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् ।

मोदीको नेपाल भ्रमणको बिरोध गर्ने दुर्इजना बुटवलमा पक्राउ - 2018-05-11
बुटवल : भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको नेपाल भ्रमणको बिरोध गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

आइतबार उपत्यकामा सार्वजनिक बिदा - 2018-05-11
काठमाडौँ : काठमाडौं उपत्यकामा आइतबार (३० गते) सार्वजनिक विदा हुने भएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको हो ।

छोरीको बालविवाह गराउन खोजेको आरोपमा बाबु पक्राउ - 2018-05-11
वीरगञ्ज : पर्सा प्रहरीले बालविवाह गराउन लागेको आरोपमा एक अभिभावकलाई पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 NEXT

English News



1683959 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top