समाज

बिपन्न मुस्लिम परीवारले समुहमा मनाए अवतारी



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ९ जेठ //
रौतहटका विपन्न परीवारका मुस्लिम समुदायले रमजान पर्वको ब्रतपछि मंगलवार साझ सामुहिकरुपमा अवतारी गरेका छ ।

 कतार च्यारीटीको सहयोगमा यमुनामाई गाउपालीका र राजपुर नगरपालीकाको दुइ वटा टोलमा सामुहिकरुपमा अवतारी अर्थात बेलुकाको प्रसाखको आयोजना गरीएको हो ।

एकै ठाउमा सयौ मानिसले अवतारी बनाएका छन यसरी मनाउनाले आपसी सद्भाव बढ्ने आयोजक सस्था आरडिसी नेपालका रौतहट जिल्ला अध्यक्ष पारस हुसेनको भनाइ छ ।

 रमजान पर्वमा धेरै खर्च हुने र बिपन्न परिवारलाइ खर्च धान्न मुस्किल हुने हुदा समुहमा नै अवतारी मनाउने कार्यक्रमको आयोजना गरेको कतार च्यारीटीका कार्यक्रम प्रबन्धक ईसाद अलि शेखले जानकारी दिएका छन ।

जिल्लाको यमुनामाइ गाउपालिकाको हजमुनियाटोल र राजपुर नपाको दिघाटोलका अवतारी खुवाइएको हो । व्रतपछि साझ सुर्य अस्ताएपछि खाने प्रसादलाइ  अवतारी भनिन्छ ।

 एक महिना लामो रमजान पर्वमा मुस्लिम समुदायले बिहान सुर्य नउदाउदै खाने र दिनभर ब्रत बसेर बेलुका सुर्य अस्ताए पछि मात्र खानेकुरा खाने गर्दछन ।


खुला ठाउँमा दिसा गर्दा पक्राउ परेका जनप्रतिनिधि जरिवाना तिरेर रिहा - 2018-02-11
लहान : खुला ठाउँमा दिसा गरिरहेका बेला नरहा-३ का वडा सदस्य जगदेव महरा शनिबार बिहानै पक्राउ परे ।

बम र हतियारसहित श्रीमान् श्रीमती पक्राउ - 2018-02-10
हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिकाबाट प्रहरीले प्रेसर कुकर बम र विभिन्न हात हतियारसहित श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मनहरी गाउँपालिकाका ५ का रामबहादुर मोक्तान र उनकी श्रीमती दिलमाया मोक्तान रहेका छन्।

दिसापिसावले स्वागत गर्छ चन्द्रनिगाहपुर चौकमा ! - 2018-02-10
रौतहट २७ माघ// रौतहटको चन्द्रनिगाहपुर दिनानुदिन बिकसीत हुदै गएको बजार हो । जिल्ला भित्र तथा बाहीर बाट आउनेहरुको आर्कषण बन्दै गएको चन्द्रनिगाहपुर ।

सखुवाको काचो रुख काटेर रौतहटमा गोलिया तस्करी - 2018-02-10
रौतहट २७ माघ// बनक्षेत्र बाट पछिल्लो दिनहरुमा काचो रुखहरु कटान गरी तस्करहरुले गोलीया तस्करी हुदै आएको छ । केहीदिन अघि पुर्वपस्चिम राजमार्गको लमाहा र धन्सर सडकखण्डको जंगलवाट सखुवाको रुख काटेर गोलिया तस्करी भएको थियो ।

त्रिशुलीमा वेपत्ता सिचाईं सचिवको शब भेटियो - 2018-02-10
सिँचाइ सचिव रामानन्द प्रसाद यादवको शव फेला परेको छ ।

सम्बन्ध राख्न नदिएको रिसमा श्रीमतीको हत्या प्रयास - 2018-02-10
भक्तपुर : आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गरी हत्या प्रयास गर्ने श्रीमान् कारागार चलान भएका छन् ।

एघार वर्षीया बलात्कृत, रक्तश्राव नरोकिएपछि अवस्था गम्भीर - 2018-02-10
सिरहाः सिरहा नगरपालिका–३ रमौलकी ११ वर्षीया स्कूले बालिका विहीवार साँझ बलात्कृत भएकी छन् । आफ्नै घरको गाइगोरु गोठमा पराल हाल्न गएका बेला ती बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले मुख थुनेर बलात्कार गरेका हुन् ।

सिचाइ सचिव यादव सहित ३ जना त्रिशुलीमा बेपत्ता - 2018-02-10
कामाण्डौ २७ माघ // पृथ्वी राजमार्ग अन्तर्गत धादिगको सलागघाटमा सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका छन ।

लाखौ ऋण बोकेर काठमाण्डौ फर्किए धुर्मुस सुन्तली - 2018-02-09
रौतहट २६ माघ// रौतहट बाट ६० लाख ऋण बोकेर धुर्मुस सुन्तली शुक्रवार काठमाण्डौ फर्किएका छन । ५ करोड ९४ लाख भन्दा बढी लागतमा एकिकृत नमुना बस्ति निमार्णगर्दा धुर्मुस सुन्तली फाउन्डेशनलाइ ६० लाख ऋण लागेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 NEXT

English News



1083790 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top