logo
19 Dec 2018   |   
राजनीति

स्थानिय तहका कर्मचारी द्धारा २ वजे सम्म कामकाज ठप्प



राजनीति   21 पटक पढिएको   कलमपाटी     
रौतहट ४ पुस रौतहटका स्थानीय तहका कर्मचारीले बुधवार पनि दुइ बजे सम्म कामकाज ठप्प पारेका छन । स्थानीय तहका कर्मचारीहरुले कर्मचारी समायोजन अध्यादेशको विरोधमा आन्दोलन गर्दै आएका छन

स्थानिय तहका कर्मचारी द्धारा २ वजे सम्म कामकाज ठप्प


कर्मचारी समायोजन अध्यादेशले आफूहरुलाइ विभेद गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन ।

निजामती कर्मचारीहरुलाइ दिइदै आएको सेवा, सुविधाबाट आफूहरुलाइ बञ्चित गराउने गरी सरकारले अध्यादेश ल््याएपछि त्यसको विरोधमा पुस २ गते देखी ११ गते सम्म बिभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरीएको छ ।











2177543 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top