रौतहटमा माओवादी केन्द्रको बिभिन्न निर्णय

राजनीति

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती



राजनीति प्रकाशित मिति:

रौतहट ४ असोज//
संसदको विकास तथा प्रबिधि समितिको सभापतिमा संसद कल्याणी खड्का चयन हुने भएकी छिन । समितिको सभापती पदको चुनावको लागी संसद खड्काको नाम मात्रै मनोनयन दर्ता भएको छ ।


 इन्दु कुमारी शर्मा प्रस्तावक र गणेश पहाडीको समर्थनमा संसद खड्काले उम्मेदवारी दर्ता गराएकीहुन ।

 नेकपाले यस अघि नै संसद कल्याणी खड्कालाइ बिकाश तथा प्रबिधी समिति सभापति बनाउने निर्णय गरेको थियो । 

लामो समय कम्न्युष्ट आन्दोलनमा सकृय खड्का रौतहट बाट प्रतिनिधी सभा सदस्यमा समानुपातीक तर्फ बाट संसद बनेकी थिइन ।

रौतहटको चन्द्रपुर नपा ५ घर भएकी नेकपाकी केन्द्रिय सदस्य समेत रहेकी खड्काले पार्टीको बिभिन्न पदमा रहेर जिम्मेवारी पुरा गरीसकेको अनुभव छ 


छाता ओढेर मतदान गर्दै भरतपुर १९ का मतदाता - 2017-08-04


भरतपुर–१९ मा मतदान सुरु स् उम्मेदवार माओवादी र एमालेका, भर कांग्रेस मतदाताको - 2017-08-04
भरतपुर महानगरपालिका–१९ मा आज पुनः निर्वाचन सुरू भएको छ

वीरगञ्जमा एमाले उम्मेदवारः मेयरमा बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस - 2017-08-03
नेकपा एमालेले प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्जको मेयर र उपमेयर उम्मेदवार टुंगो लगाएको छ ।

फेसबुकमा रेणुलाई गालीगलौज गरेको आरोपमा निरब पक्राउ - 2017-08-02
सामाजिक सञ्जाल फेसबुकबाट गालीगलौज गरेको आरोपमा प्रहरीले निरब ज्ञवालीलाई पक्राउ गरेको छ ।

काँग्रेस – माओवादी केन्द्र गठबन्धन विजयी - 2017-08-02
जिल्ला समन्वय समिति जाजरकोटमा काँग्रेस माओवादी गठबन्धनले विजयी हासिल गरेको छ । संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सह संयोजकमा नेपाली काँग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका हुन् ।

विद्युतीय मेसिन ल्याए एकैपटक दुई निर्वाचन सम्भव’ - 2017-08-02
निर्वाचन आयोगले विद्युतीय मेसिन प्रयोग गरे मात्र एकैपटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन सहज हुने भन्दै त्यसका प्राविधिक पक्षबारे राजनीतिक दलसँग छलफल थालेको छ

भारतीय राजदूतसमक्ष राजपाले पोख्यो यस्तो दुखेसो - 2017-08-02
भारतीय राजदूत मन्जिभ सिंह पुरीले राष्ट्रिय जनता पार्टी ९ राजपा नेपाललाई चुनावमा जान सल्लाह दिएका छन्

चुनावभर माओवादी हेडक्वार्टर मधेसमा - 2017-08-02
दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी हेडक्वार्टरु नै मधेसमा राख्ने भएको छ

भरतपुरमा २८०७ मत जलाईयो - 2017-08-01
भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा साउन २० गते पुन मतदान गराउने घोषणा गरे लगत्तै दुई हजार आठ सय सात मत मंगलबार जलाइएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 NEXT

English News



1696886 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top