रौतहटमा माओवादी केन्द्रको बिभिन्न निर्णय

राजनीति

अखिल नेपाल यातायात मजदुर संघको सम्पर्क कार्यालय



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट १ असोज //
अखिल नेपाल यातायात मजदुर संघले चन्द्रपुरमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

सोमवार एक कार्यक्रम गरी युवा समाजसेवी सहदेव केसीले सम्पर्क कार्यालयको उद्घाटन गरेका छन ।

कार्यक्रममा संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

मजदुर संघले सम्पर्क कार्यालय स्थापना गरेकोमा अतिथीहरुले शुभ कामना दिएका थिए ।  


'कर्मचारीतन्त्रले संघीयता स्विकारेन' - 2018-03-30
वीरगन्ज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनमा कर्मचारीले असहयोग गरेको बताएका छन्। संघीयता स्वीकार नगरेको कर्मचारीतन्त्रको असहयोगकै प्रदेश सरकारलाई काम गर्न समस्या भएको उनको भनाइ छ।

एमाले नेता नेपालले प्रदेश २मा शिखर सम्मेलन गर्ने - 2018-03-29
सर्लाही १५ चैत्र // पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले २ नं. प्रदेशलाई समृद्ध बनाउनका लागि आर्थिक शिखर सम्मेलनको तयारी भइरहेको बताएका छन्।

१६ बुदे माग राख्दै गढीमाइ नगरपालिकामा तालाबन्दी - 2018-03-28
रौतहट १४ चैत्र // रौतहटको गडीमाई नगरकार्यपालिका कार्यालयमा स्थानीयबासीले बुधबार तालाबन्दी गरेका छन । नगरपालिकाको कार्यालयले खरिद गरेको कम्प्युटर, फर्निचर तथा स्टेशनरी सामान र दराज खरिदमा अनियमितता गरेको आरोप स्थानियको छ ।

स्वच्छ पानी पिउने अधिकारको शुनिश्चितता गर्छु : मन्त्री मगर - 2018-03-28
रौतहट १४ चैत्र // खानेपानी मन्त्री विना मगरले स्वस्च्छ पानीमा जनताको सर्वसुलभ पहुज पुर्याउन आफु योजना नै बनाएर अगाडी बढ्ने बताएकी छिन ।

प्रदेश २ संसद् बैठक बस्दै, प्रस्तुत विधेयकमाथि छलफल हुने - 2018-03-27
जनकपुरधाम :

प्रदेश २ को संसद् बैठक आज बस्दै - 2018-03-26
जनकपुर : प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दैछ । यसअघि विजनेस नपाएर दुईपटक स्थगित बैठक आज पुनः बस्न लागेको हो ।

ओली यसकारण चाहन्छन् भारत भ्रमणअघि नै पार्टी एकता ! - 2018-03-25
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजकीय भ्रमणमा जानुअघि दक्षिण एशियाकै सबैभन्दा बलियो शक्तिसाली कम्युनिस्ट पार्टीको नेता बन्न चाहन्छन् ?

युरोपियन युुनियनले दिएको सुभाव प्रति सरकारले विरोध जनाउनु अपरिपक्वता - 2018-03-24
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनले मधेसको समस्या समाधान र अधिकार प्राप्त भएपछि मात्र सरकारमा सहभागी हुने बताएका छन् ।

अबको समय भनेकै विकास र समृद्धिको हो - पर्यटन मन्त्री अधिकारी - 2018-03-24
पर्यटन मन्त्री रबिन्द्र अधिकारीले अबको समय भनेकै विकास र समृद्धिको भएको बताएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 NEXT

English News



1685278 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top