रौतहटमा माओवादी केन्द्रको बिभिन्न निर्णय

राजनीति

अखिल नेपाल यातायात मजदुर संघको सम्पर्क कार्यालय



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट १ असोज //
अखिल नेपाल यातायात मजदुर संघले चन्द्रपुरमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

सोमवार एक कार्यक्रम गरी युवा समाजसेवी सहदेव केसीले सम्पर्क कार्यालयको उद्घाटन गरेका छन ।

कार्यक्रममा संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

मजदुर संघले सम्पर्क कार्यालय स्थापना गरेकोमा अतिथीहरुले शुभ कामना दिएका थिए ।  


अखिल नेपाल यातायात मजदुर संघको सम्पर्क कार्यालय - 2018-09-17
रौतहट १ असोज // अखिल नेपाल यातायात मजदुर संघले चन्द्रपुरमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

तरुणदल द्धारा तेजाव आक्रमणका घाइतेको निशुल्क उपचारको माग - 2018-09-17
रौतहट १ असोज // नेपाल तरुणदल चन्द्रपुरले तेजाव आक्रमणमा घाइते भएका दुइ किशोरीको सरकाले निशुल्क उपचारको व्यवस्थागर्न माग गरेको छ ।

राजपाले असाेज ३ लार्इ कालो दिनको रूपमा मनाउने - 2018-09-16
जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसलाई ‘कालो दिनको’ रूपमा मनाउने तयारी थालेको छ । नेपालको संविधान २०७२ जारी भएको दिन (असोज ३) लाई संघीय सरकारले धुमधामका साथ संविधान दिवस मनाउने तयारी गरिरहँदा राजपाले भने कालो दिन भन्दै विरोध प्रदर्शनको तयारी थालेको हो ।

प्रदेश २ का मन्त्री भन्छन्ः असोज ३ गते कालो दिवस मनाउँछौं - 2018-09-07
सप्तरी : आगामी असोज ३ गतेलाई उत्सवको रुपमा मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीलाई आह्वान गरिसकेका छन् । उनले त्यस अनुसारको तयारी गर्न कर्मचारीलाई निर्देशनसमेत दिएका छन् ।

चुनावी वाचा पुरागर्दै अघि बढेका युवा नेता 'समिर' - 2018-09-02
स्कुले जीवन देखी नै राजनितीमा लागेका युवराज भट्टराइ माओवादी जनयुद्ध कालमा समिर भए । उनी अहिले राजनिती सगै बिकासको काममा व्यस्त छन ।

वीरगन्ज–काठमाडाैं रेल निर्माण नयाँ चरणमा - 2018-09-01
काठमाडौं : वीरगन्ज–काठमाडौं रेल निर्माण प्रक्रियाको पूर्वअध्ययन गर्न सहमति भएको छ । प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिम्स्टेक साइडलाइनमा भएको द्विपक्षीय भेटमा भारतले नेपाललाई बनाइदिने भनिएको वीरगन्ज–काठमाडौं रेलवे लाइनको अध्ययन सम्बन्धी समझदारीपत्र हस्ताक्षर भएको हो ।

भदौ १४ र १५ गते काठमाडौं उपत्यकाका विद्यालयमा विदा - 2018-08-28
काठमाडौं : सरकारले काठमाडौंमा विमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते विद्यालयहरुमा विदा दिएको छ । विमस्टेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो ।

मृतकका परिवारलाइ राहत तथा किरीया खर्च - 2018-08-27
रौतहट ११ भदौ // डुगा दुर्घटनामइ मृत्यू भएका पिडित परिवार लाइ प्रदेश सरकार स्थानिय तह तथा जिल्ला प्रशासन कार्यालयले राहत रकम उपलव्ध गराउने भएको छ ।

मुख्यमन्त्रीद्धारा अलपत्र पुल र घटनास्थलको निरिक्षण - 2018-08-27
रौतहट ११ भदौ // प्रदेश नम्वर २ का मुख्य मन्त्री लालवालु राउत गद्धीले सोमवार डुगा दुर्घटना भएको स्थल तथा अलपत्र पुलको निरिक्षण गरेका छन ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 NEXT

English News



1685312 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top