सुख्खा पहिरो खस्दा दुइ जनाको मृत्यू , आधा दर्जन सवारी साधनमा क्षेती

समाज

बलत्कारको आरोप मा पक्राउ परेका युवकको सहयोगी युवती



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ४ असोज //
रौतहटको चन्द्रपुर नगरपालीका १ स्थित नुनथर जंगलमा गत मंगलबार बागमति नगरपालीकाकी १६ बर्षिय किशोरी लाइ बलात्कार गरेको घटना सार्वजनिक भएको छ । किशोरीलाइ घरबाट फकाएर लैजाने मंगलपुरकी सबिता पहरीलाई समेत प्रहरीले पक्राउ गरेको छ

किशोरी बलात्कारको आरोपमा पौराइ मंगलपुरका रामकृष्ण सहनीलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाइ घरबाट फकाएर लैजाने मंगलपुरकी सबिता पहरीलाई समेत  ईलाका प्रहरी चन्द्रनिगाहपुरले पक्राउ गरेको डिएसपी युवराज खड्काले जानकारी दिएका छन 

सबिताले नुनथर पुगेपछि ति पिडित किशोरीलाइ छाडेर फर्किएको र सहनीले बलत्कार गरेको चन्द्रनिगाहपुरका डिएसपी  खड्काले जानकारी दिएका छन ।

नुनथर क्षेत्र लगे पछि किशोरीलाइ फकाएर  पदार्थ सेवन गराइ रातभर जंगलमा राखेर पटक पटक बलत्कार गरेको पिडित युवतीले बताएकी छिन ।

मंगलवार दिउसो घर बाट निस्केकी छोरी रातभर नआएपछि अभिभावकले सविता संग सोधपुछ गरेका थिए ।पिडित किशोरी बुधवार बिहान घर आएपछि घटना सार्वजनिक भएको थियो ।


मेयर चौधरीमाथि गोली प्रहारको बिरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध - 2018-03-13
डोटी : कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको घटनाको बिरोधमा एमाले निकट विद्यार्थी संगठनले पूर्वपश्चिम राजमार्गको सुख्खड खण्ड मंगलबार बिहानैबाट अबरुद्ध गरेका छन् ।

दिशा मोडेपछि असाधारण अवतरण गर्दा भएको थियो विमान दुर्घटना - 2018-03-13
काठमाडौँः नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) को प्रारम्भिक अनुसन्धानबाट अवतरण असाधारण देखिएकाले युएस बंगला विमान दुर्घटना भएको खुलेको छ। क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपत्कालीन घोषणा भने गरेको थिएन।

महर्जन परिवार, छोरीको अनुहार हेर्न रातभर अस्पताल भौंतारिइरह्यो - 2018-03-13
काठमाडौं : ललितपुरस्थित लुभू–८ का राजकुमार महर्जनले आफ्नी छोरीलाई डाक्टर बनाउन ५ वर्षअगाडि बंगलादेश पठाएका थिए। उनी छोरीको पढाइलाई लिएर औधी खुसी पनि थिए।

मेयर चौधरीमाथि गोली प्रहार गरेको आरोपमा विप्लवका तीन कार्यकर्ता पक्राउ - 2018-03-13
काठमाडौँ: कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बंगला विमान दुर्घटनाः एमबीबीएस पढेर नेपाल फर्किएका ११ विद्यार्थीको मृत्यु, २ घाइते - 2018-03-13
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटना हुँदा एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएका ११ नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृतक विद्यार्थीहरु सबै राजीव रबेया मेडिकल कलेज सिलहटका हुन् ।

फेरी रौतहटमा एक किशोरी बलात्कृत - 2018-03-12
चन्द्रपुर २८ फागुन // रौतहटमा फागुन महिनामा मात्रै तीन जना किशोरी बलात्कार भएको घटनाको उजुरी दर्ता भएको छ । सोमवार १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सर्लार्ही लालबन्दी १६ का १७ वर्षीय संजय बिक पक्राउ परेका छन ।

घोडाघोडी नगरपालिकाका मेयरमाथि गोली प्रहार - 2018-03-12
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ ।

सडक मा नै व्यापार , नगरपालिका मौन - 2018-03-12
चन्द्रपुर २८ फागुन // रौतहटको चन्द्रनिगाहपुरमा लाग्ने हाट बजारमा व्यापारीहरुले सडकमा नै समान राखेर व्यापार गरेपछि आवत जावतमा समस्या हुदै आएको छ ।

भन्सार छलेर ल्याएको कपडा बरामद - 2018-03-12
गौर २८ फागुन // रौतहटमा प्रहरीले भन्सार छलेर नेपाल भित्राएको लाखौ मुल्य बराबरको कपडा फेला पारेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 NEXT

English News



1695661 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top