सुख्खा पहिरो खस्दा दुइ जनाको मृत्यू , आधा दर्जन सवारी साधनमा क्षेती

समाज

बंकुलमा बाटो बनाउने क्रममा दुइपक्ष बिच झडप



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १० असार //
बौधिमाई नगरपालिकाको बंकुलमा सडक बिस्तार र ढलान गर्ने क्रममा झडप हुदा तीनजना घाइते भएका छन । दुइ जनाको गम्भिर घाइते भएका छन ।

वडा कार्यालयले जर्वजस्ति बाटो बढाएर निजी जनिममा क्षेती पुर्याएको भन्दै शनिवार साझ दुइ पक्ष बिच झडप भएको हो ।

 घाइते मध्ये दुइ जना लाइ थप उपचारको लागी बिरगज पठाइएको छ ।

 वडा नं ७ का अध्यक्ष बिजय कुश्वाहाले जवरजस्ती निजी जमिन बाट बढी चौडा पारेर सडक निमार्ण गर्न लागेको भन्दै  जग्गाधनी शिव गोबिन्द कुश्वाहाले बिरोध गर्दै आएका थिए ।

झडपमा शिव गोविन्द कुश्वाहा, महानन्द कुश्वाहा, रामेश्वर कुश्वाहा घाइते भएका छन ।

वडाअध्यक्ष बिजय कुश्वाहा पक्षका व्यक्तिहरुले धारीलो हतियार प्रहार गरी घाइते बनाएको पिडितहरुको आरोप रहेको छ ।

वडाको बजेट ५० लाखमा  ५ सय मिटर सडक ढलान गर्ने योजना रहेको र १५ मिटर ढलान गर्न बाकी हुदा काममा अवरोध गरेपछि विवाद उत्पन्न भइ झडप भएको वडा अध्यक्ष कुश्वाहले जानकारी दिएका छन ।

 बाटो निमार्ण गर्ने र अवरोध गर्ने दुवै पक्ष बिच झडप भएको उनले बताएका छन ।

 घटनाको अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी रामकुमार दानीले जानकारी दिएका छन ।


सडक खाली गर्न घरधनी लाई पत्र - 2018-03-25
रौतहट ११ चैत्र । ट्राफिक जाममुक्त नगर बनाउने अभियानमा रौतहटको चन्द्रपुर नगरपालिका रहेको छ ।

धरानको मूख्य बजारमै शंकास्कपद वस्तु फेला - 2018-03-25
विराटनगर : धरानको मुख्य क्षेत्र भानुचोक नजिकै शंकास्कपद वस्तु फेला परेको छ।

आज रामनवमी, राम एक आदर्श पुरुष - 2018-03-25
आज रामनवमी । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिन । वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ । सरकारी विदा पनि छ आज । यस हिसाबले रामनवमी राष्ट्रिय चाडकै रूपमा स्थापित छ ।

मानव बेचबिखन विरुद्ध २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न - 2018-03-24
रौतहट १० चैत मानव बेच बिखन र मानव ओसार पसार नियन्त्रनका लागी दुई दिने क्षमता अभिवृद्धी तालीम शनिवार सम्पन भएका छन ।

चन्द्रपुरको शहिद पार्कमा आगलागी - 2018-03-24
रौतहट १० चैत्र// रौतहटको चन्द्रपुर स्थित शहिद स्मृती पार्कमा भिषण आगलागी भएको छ ।

चन्द्रपुरमा १२ लाखमा बनाएको फोहर फ्याक्ने ठाउ नै गायव - 2018-03-24
रौतहट १० चैत्र // रौतहटको चन्द्रपुर नगरपालिकाले लाखौ खर्च गरेर फोहर फ्याक्ने ठाउ निमार्ण गरेको संरचनाहरु हराएका छन । चन्द्रपुर नगरपालिकाले आर्थिक बर्ष २०७२।०७३ मा १२ लाख भन्दा बढी खर्च गरेर एउटा पोखरी लाइ फोहर फ्क्ने ठाउ बनाएको थियो ।

पर्यटनमन्त्रीको दावी : ५ वर्षमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको आधा काम सकिन्छ - 2018-03-23
सिमरा : बारा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ५ वर्षभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधा काम सिध्याउने दावी गरेका छन् ।

गुडिरहेको माइक्रोमाथि ढुंगा खस्यो, चालकको मृत्यु - 2018-03-23
चितवन : नारायणगढ मुग्लिन सडकमा माथिबाट झरेको ढुंगाले किचेर माइक्रोबस चालकको मृत्यु भएको छ ।

२० रुपैयाँको लोभ देखाएर बालिका बलात्कार, छिमेकी पक्राउ - 2018-03-23
वीरगञ्ज : बालिका बलात्कारको आरोपमा पक्राउ परेका पर्सागढी नगरपालिका ३ का ५६ वर्षीय सीताराम उप्रेतीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 NEXT

English News



1171321 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top