एम्वुलेन्स जाने बाटो समेत नहुदा गाउले पिडित

समाज

अवैधरुपमा मदिरा बनाउने कारखानामा प्रहरीको छापा



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट //
घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीले छापा मारेर ५ लाख मुल्य बराबरको मदिरा बनाउन प्रयोग गरीने समान तथा कच्चा पदार्थ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाले रौतहटको गुजरा नगरपालिका ६ स्थित नदि किनारमा संचालनमा रहेको भट्टी बाट दुइसय लिटर मदिरा, एकसय बोरा मदिरा बनाउन प्रयोग गरीने सख्खर लगाएत ड्रम अन्य भाडाकुडा तथा तयारी मदिरा बरामद गरेको छ ।

नदी किनारमा लुकाएर भट्टी संचालनमा रहेको सुचना पाएपछि गएको प्रहरीको टोलीले मदिरा सहित बिभिन्न समानहरु बरामद गरेको इलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक चतुर्भुज ओझाले बताएका छन । 

मदिरा भट्टी संचालकहरु गुजरा नपा ६ का शम्भु साह र कटहरीया नपा ६ का सुरेश साह प्रहरी देखेपछि भागेको प्रहरीले जनाएको छ ।

अवैध मदिरा नियन्त्रण गर्न गरुडा इलाका प्रहरी कार्यालयले अभियान नै थालेको छ ।



राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना - 2017-07-31
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा मधेश केन्दित दलसंग आफनो पार्टीले गठबन्धन बनाएर चुनाव लड्ने बताएका छन्

पहिरोमा तीन बालबालिका पुरीए - 2017-07-31


३० हजार घुससहित प्राधिकरणका कर्मचारी पक्राउ - 2017-07-31
नेपाल विद्युत प्राधिकरण, दुहवी वितरण केन्द्र, सुनसरीका फोरमेन ९चौथो तह० गोविन्द न्यौपाने रु ३० हजार घससहित पक्राउ परेका छन्

नदी संरक्षणका लागी नया ऐन बन्दै - 2017-07-31
सहरी विकास मन्त्रालयले नदिहरुको संरक्षण र विकासका लागि नयाँ ऐन आवश्यक रहेको भन्दै ऐन बनाउने तयारी गरेको छ ।

राजधानीमा नै बालक अपहरण स् चार दिनपछि यसरी फेला परे - 2017-07-31
गत बिहिबार राजधानी कै विद्यालयबाट बालक अपहरण परेको खबरपछि ठूलो खैलाबैला मच्चियो

राधिका हत्या प्रकरणः प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला - 2017-07-31
भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ

नेपालमै पहिलो समलिंगी विवाह दर्ता - 2017-07-30
समलिंगी विवाहको कानुन निर्माण भइरहेका बेला डडेल्धुरा जिल्लामा एक समलिंगी जोडीले विहे दर्ता गराएका छन्

गाउँलेद्धारा ‘तलाक’को नाउँमा मुस्लिम महिलामाथि निर्मम यातना, १२ घण्टासम्म र्इँटा बोकाएर भाटा हानियो - 2017-07-30
सुनसरीको दहबीमा एक मुस्लिम महिलामाथि कुटपिट गर्नुको साथै निर्मम यातना दिइएको छ

छोरी जन्मेपछि घर निकाला - 2017-07-30
छोरी जन्माएको ओरापमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 NEXT

English News



1264497 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top