logo
19 Feb 2019   |   
समाज

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु



समाज   9 पटक पढिएको        
हेटौंडा ०७ फागुन । कान्तिलोक पथ मार्ग अन्तर्गत हेटौंडा चौघडा सडसकखण्डमा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु


चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको ना५ख ३४५९ नम्बरको ट्याक्टर क्याम्पाडाँडामा पल्टिदा बागमती गाउँपालिका-२ का २३ वर्षीय रोशन वाइवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घटनामा ट्याक्टरका चालक हेटौंडा-१४ नयाँवस्तीका प्रदीप प्रजा घाइते भएको प्रहरीले जनाएको छ । साभार अनलाईन खबर









2480117 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top