logo
15 Oct 2018   |   
राजनीति

गुजरामा बिभिन्न पार्टी परीत्याग गरी नेकपामा प्रवेश [फोटो फिचर ]



राजनीति   80 पटक पढिएको   कलमपाटी     
रौतहट २९ असोज// रौतहटको गुजरा नपा ८ मा बिभिन्न पार्टी परीत्याग गरी ५० जना भन्दा बढी नेकपामा प्रवेश गरेका छन ।

गुजरामा बिभिन्न पार्टी परीत्याग गरी नेकपामा प्रवेश [फोटो फिचर ]


नेकपाका प्रदेश २ का अध्यक्ष तथा संसद प्रभु साहले टिका तथा माला लगाएर उनीहरुलाइ पार्टीमा स्वागत गरेका छन ।

सोमवार भएको पार्टी प्रवेश तथा शुभ कामना आदान प्रदान कार्यक्रममा  जमालुदिन मास्टर,  सेख अलाउदिन ,सेख मन्जारूल

, अवास अंसारी , सेख जोवैर, ओलि महमद लगाएत ५० जना भन्दा बढी व्यक्तिहरु नेकपामा प्रवेश गरेका छन ।





गुजरा ८ स्थित देवीपुर , जयराजपुर, जुगौलियाका नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागी भएका थिए ।






प्रतिनिधी सभा का संसद साह सगै संसद समिना हुसैन, प्रदेश सभा बिधायक नागेन्द्र पटेल, कुन्दन कुश्वाह, नेकपाका युवा नेता ओहिद अन्सारी लगाएत नेताहरुको उपस्थिती रहेको थियो ।






प्रतिनिधी सभा का संसद साह सगै संसद समिना हुसैन, प्रदेश सभा बिधायक नागेन्द्र पटेल, कुन्दन कुश्वाह, नेकपाका युवा नेता ओहिद अन्सारी लगाएत नेताहरुको उपस्थिती रहेको थियो ।












1773964 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top