राजनीति

केन्द्रिय अध्यक्ष कै जमानत जफत



राजनीति प्रकाशित मिति: कलमपाटी

गौर २९ मंसीर //
प्रतिनिधी सभाको सदस्य पदमा उम्मेदवार बनेका नेपाली जनता दलका केन्द्रिय अध्यक्ष हरिचरण साहको रौतहटमा जमानत जफत भएको छ ।

साह २०७० को संबिधान सभाको निर्बाचनमा समानुपातिकबाट  सभासद बनेका थिए । यस चुनावमा साहले  ३ सय ३८ मत मात्रै पाएका छन ।

रौतहटका एकसय ९८ जना उम्मेदबारको जमानत जफत भएको जिल्ला निर्बाचन कार्यालय रौतहटले जनाएको छ ।  कुल मतको दश प्रतिशत भन्दा कम मत ल्याएका उम्मेदवारहरुको जमानत जफत भएको हो ।

  प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन क्षेत्रमा दुइ सय ३५ जनाको उम्मेदबारी परेको  मा  एक सय ४४ जना प्रदेशमा र ९१ जनाले प्रतिनिधी सभाको सदस्यका लागी उम्मेदवारी दिएका थिए ।


म मन्त्री भएर माला लगाउन जिल्ला आएको हैन : उर्जा राज्यमन्त्री भगत - 2016-08-28
कलमपाटी,रौतहट १२ भदौ, उर्जा राज्य मन्त्री सत्य नारायण भगतले सवै दलको सहमतीमा अहिले देखिएको राजनैतिक समस्याहरु समाधानहुने बताएका छन ।राज्य मन्त्री भएपछि गृह जिल्ला रौतहट आएका भगतले चन्द्रनिगाहपुरमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन ।

राष्ट्रिय सहमतिको सरकार कांग्रेसले मानेन : एमाले नेता नेपाल - 2016-08-10
कलमपाटी, रौतहट २६ साउन नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिलेको अवस्थामा सवै दल मिलेर राष्ट्रिय सरकार बनाइ अगाडी बढ्नुपर्नेमा जोड दिएका छन ।

स्थानीय तह पुनसंरचना छलफल कार्यक्रम बिथोलियो - 2016-07-26
गौर १० साउन स्थानीय तह पुनसंरचना विषयक जिल्ला स्तरीय परामर्श गोष्ठीलाई संघिय गठबन्धनका नेता कार्यकर्ताहरुले रौतहटमा विथोलेका छन् । रौतहटको गौरमा सोमवार दिउसो स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिति रौतहटद्धारा आयोजित जिल्ला स्तरीय परामर्श गोष्ठीलाई मधेशी गठबन्धनका नेता कार्यकर्ताहरुले सिमांकनको टुंगो नलागे सम्म यस्ता कार्यक्रमको औचित्य नरहेको भन्दै कार्यक्रम बिथोलेका हुन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65

English News



681513 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top