सप्तरी घटना : प्रतिष्ठाको लडाईं र सुरक्षा लापरवाही

राजनीति

धरानका मेयर तारा सुब्बाको निधन



राजनीति प्रकाशित मिति:

धरान :
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।

मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो ।

सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।
सिरहाको प्रदेशसभा ३ (क)मा पूर्वमन्त्री यादव विजयी - 2017-12-09
सिरहाको प्रदेशसभामा वाम गठबन्धनले खाता खोलेको छ। निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा ३ (क)बाट वाम उम्मेदवार रामकुमार यादव विजयी भएका हुन्।

नयाँ इतिहास : मकवानपुर २ प्रदेशसभा 'ख' मा कांग्रेस निर्वाचित - 2017-12-09
२०१५ सालको आम निर्वाचनमा विश्वबन्धु थापाले पूर्वी चितवन र मकवानपुर समेटिएको ५१ नम्बर क्षेत्रबाट निर्वाचन जितेपछि पाँच दशकमा एउटा पुस्ताले नै मकवानपुरमा त्याग र समर्पणको राजनीति गर्नुपर्‍यो।

सप्तरीमा उपेन्द्र यादव विजयी - 2017-12-09
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् उपेन्द्र २१६३० मत प्राप्त गरी विजयी भएका हुन् ।

बाबुरामलाई नारायणकाजीको बधाई - 2017-12-09
गोरखा क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले हार स्वीकार गर्दै बाबुराम भट्टराईलाई बधाइ दिएका छन्।

काठमाडौं २ मा माधव नेपाल भारी मत अन्तरले विजयी - 2017-12-09
काठमाडौं क्षेत्र नम्बर २ मा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भारी मत अन्तरले विजयी भएका छन्।

रौतहटमा दुइ क्षेत्रमा काग्रेस, एउटामा बाम एउटामा राजपा को अग्रता - 2017-12-09
रौतहट २३ मंसीर// गौर स्थित जुद्ध उमाविमा मतगणना भैरहेको गणना मा दुइ क्षेत्रमा काग्रेस, एक मा राजपा नेपाल र एक मा बाम गठबन्धनले अग्रता लिइरहेको छ ।

गोरखामा नयाँ शक्तिका आचार्य विजयी - 2017-12-09
नयाँ शक्ति नेपालले गोरखाको प्रदेशसभामा जित हात पारेको छ। गोरखा क्षेत्र नम्बर २ क बाट नयाँ शक्तिका उम्मेदवार हरिशरण आचार्य प्रदेशसभामा विजयी भएका हुन्। आचार्यले १५ हजार ३४३ मत ल्याएका छन्।

काठमाडौं ६ मा झक्कु सुवेदीलाई हराउँदै भीमसेनदास प्रधान विजयी - 2017-12-09
काठमाडौं ६ मा लोकतान्त्रिक गठबन्धका उम्मेदवार भीमसेन दास प्रधान विजयी भएका छन्। रक्षामन्त्री समेत रहेका कांग्रेस नेता प्रधान १६ हजार सात सय ८० मत ल्याएर विजयी भएका हुन्।

पर्वतमा वाम गठबन्धनका गिरी अगाडि - 2017-12-09
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना पर्वतमा शुक्रबाररातीदेखि निरन्तर जारी छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 NEXT

English News



1259364 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top