फोहर मासु कहिले सम्म खाने ?

समाज

बससँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु



समाज प्रकाशित मिति:

महोत्तरी :
बीपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ३ मा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।


ना ४ ख ९९९९ नम्बरको बससँग र ज ११ प ५५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार बर्दिवास नगरपालिका ३ बस्ने ३० वर्षीय नेत्रबहादुर स्माइली मगरको ज्यान गएको हो । मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिको कारण मोटरसाइकल अनियन्त्रित भएर बससँग ठोक्किएको थियो । साभार अनलाईन खबर
दाइजोबिनै विवाह गर्ने जोडी वीरगञ्जमा सम्मानित - 2018-03-09
वीरगञ्ज : दाइजो लेनदेन नगरी विवाह गर्ने एक जोडी वीरगञ्जमा सम्मानित भएका छन् । वीरगञ्जकै एक बैंकमा कार्यरत अलौंका सन्देश प्रसाद र शिक्षण पेशामा आवद्ध चञ्चला कुमारीको जोडीलाई सम्मान गरिएको हो ।

पब्लिक क्याम्पस संघ २ नम्बर प्रदेशको भेला सम्पन्न - 2018-03-08
रौतहट २४ फागुन // नेपाल पब्लिक क्याम्पस संघ २ नम्बर प्रदेशको भेला विहिवार चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । भेलामा प्रदेश नं. २ का संयोजक ब्रम्हचारी बम्हमुनी कलेज मिर्चैयाका क्याम्पस प्रमुख संजय कुमार साहको अध्यक्षता रहेको थियो ।

चन्द्रपुरमा १०८औं विश्व महिला दिवश भव्यतासाथ सम्पन्न - 2018-03-08
चन्द्रपुर २४ फागुन, // महिला अधिकार, समानता र न्यायको निमित्त विश्व दिवश ८ मार्च एवं १०८ औं अन्तर्राष्ट्रिय महिला दिवश बिबिध कार्यक्रमका बिच भब्य रुपमा सम्पन्न भएको छ ।

नारी दिवसमा अभियान्ताहरु सम्मानित - 2018-03-08
रौतहट २४ फागुन // साहस नेपालको आयोजनामा बृन्दावन नगरपालिकाको सखुअवा धमौरा मा दाइजो र वाल विवाह बिरुद्धको अभियानमा सकृय रहेकाहरु लाइ सम्मान गरेको छ ।

पेट्रोलियम पाईपलाईन निर्माण आयोजनाको काम शुरु - 2018-03-08
सिमरा : बहुप्रतिक्षित मोतिहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन निर्माण आयोजनाको बुधबार औपचारिक आरम्भ भएको छ । बुधबार बाराको सिमरामा वैदिक विधि पुर्वक पुजाआजा गरि पेट्रोलियम पाईपलाईन निर्माण आयोजनाको पाइप गाँस्ने काम शुरु गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको कार्यालय नजिकबाट ‘वेल्डिङ कार्य’ शुरु गरिएको हो ।

कृषि सामाग्री कम्पनी बिरगञ्जलाई मल भण्डारणमा समस्या - 2018-03-08
पर्सा : निरन्तर मल भित्रिन थालेपछि कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जलाई मल भण्डारणमा समस्या भएको छ । १ महिनाअघि किसानलाई गहुँ बालीमा छर्न युरिया आवश्यक भएको समयमा पर्याप्त मल दिन नसकेको कम्पनीलाई अहिले भने तेस्रो मुलुकबाट निरन्तर आइरहेको युरिया तथा डीएपी मल भण्डारण गर्न हम्मे परेको हो ।

पोखरा र निजगढ विमानस्थलले बजेट खर्च गर्न सकेनन् - 2018-03-08
काठमाडौं : राष्ट्रिय गौरवका आयोजनामा परेका निजगढ विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले यस वर्षका लागि सरकारले विनियोजन गरेको रकम नै खर्च गर्न सकेका छैनन् । दुवै आयोजनाका लागि छुट्टाएको लगभग ६ अर्ब ५० करोड बराबरको रकम खर्च नभई बसेको छ ।

आज अन्तर्राष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै - 2018-03-08
काठमाडौं : आज १ सय ८ औं अन्तर्राष्ट्रिय महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ ।

फतुवा पुल नजिकै गोली चल्यो, एकजना गम्भिर घाइते - 2018-03-07
रौतहट २३ फागुन रौतहटको राजपुर फरहदवा नगरपालिकाको फतुवा पुल नजिकै बुधवार राति गोलि चल्दा एक जना गम्भिर घाइते भएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 NEXT

English News



1362153 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top