बन कार्यालय नै व्यक्तिको नाममा !

समाज

चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालय



समाज प्रकाशित मिति: कलमपाटी

चन्द्रपुर १ साउन//
रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित चन्द्रनिगाहपुरमा मालपोत र नापी शाखाको कार्यालय स्थापना भएको छ ।

संघिय संसद तथा पुर्व भुमिसुधार मन्त्री प्रभु साहले मंगलवार दुवै कार्यालयको उद्घाटन गरेका छन । 

कार्यालय उद्घाटन गर्दै संसद साहले दवाव, डेलिगेसन लगाएत बिभिन्न संर्घष पछि स्थापना भएको कार्यालयको सेवा जनमुखी हुनुपर्नेमा जोड  दिएका छन ।

सरकारको निती तथा कार्यक्रम अनुसार नै  सेवाकेन्द्रहरु स्थापना गरीएको रौतहटको सिडिओ गोबिन्द प्रसाद रिजालको भनाइ रहेको छ ।

चन्द्रनिगाहपुरमा स्थापना भएको कार्यालयबाट गुजरा नगरपालिका अन्र्तगत  साबिकको रंगपुर, कनकपुर, प्रतापपुर पल्टुवा गाबिस ,फतुवा बिजयपुर नपाको साबिकको फतुवाहर्साह र लक्ष्मनिया गाबिस, बृन्दाबन नपा अन्र्तगत साबिकको बिश्रामपुर, रमौली,सखुवा धमौरा गाबिस र कटहरीया नपाको साविकको भसेडवा र हथियाही गाबिस तथा चन्द्रपुर नपाको जुडीवेला, चन्द्रनिगाहपुर, सन्तपुर, डुमरीया साबिकको गाबिसका नागरीकले सेवा पाउने छन ।

मालपोतको कार्यालय इलाका प्रहरी कार्यालय अगाडी नरकुमार आचार्यको घर र नापी कार्यालय शान्तिनगर स्थित एकराज थापाको घर भाडामा लिएर कार्यालय स्थापना भएको हो । नापीमा शिव शरण साह र मालपोत कार्यालयमा सिकेन्द्र साह प्रमुख भएर आएका छन ।


सामान्य विवादमा इँटा प्रहार गरी बाबुको हत्या - 2018-01-26
काठमाडौं : रुपन्देहीको ओमसतिया गाउँपालिका–३, तरकुल्लामा ईट्टा प्रहार गरी आफ्नै बुबाको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्की घरमा बस्ने दिन गन्दै १०७ वर्षकी रामकली - 2018-01-26
रौतहट : रौतहटको सन्तपुर दलित बस्तीकी रामकली देवी हजराले कहिल्यै सोचेकी थिइनन् कि कुनै दिन पक्की घरमा बस्न पाउनेछु । १०७ वर्षीया उनको जीवन अभाव र दुःखमै बित्यो ।

चार अवैध कलेजले ठगे विद्यार्थी - 2018-01-26
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट मान्यता प्राप्त कलेज भन्दै भ्रामक प्रचार गरी ‘अवैध’ रूपमा सञ्चालित रुकुमका विभिन्न कलेजले लाखौँ ठगी गरेको खुलेको छ।

पानी भरेर राखेको बाल्टिनमा डुबेर बालिकाको मृत्यु - 2018-01-26
कपिलवस्तु: एक बालिकाको बिहीबार बाल्टिनमा डुबेर मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका–६, मौवा कटौरया निवासी अब्दुल अजिजकी दुई वर्षीया छोरी इकार मोनीहरको आफ्नै घरमा खेल्नेक्रममा धारा नजिक पानी भरेर राखेको बाल्टीनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए।

सदरमुकाम सार्ने निर्णय बिरुद्ध रुकुम पूर्व ठप्प, प्रधानमन्त्रीको पुत्ला दहन - 2018-01-26
रुकुम(पूर्व): सदरमुकाम सार्ने निर्णयका बिरुद्ध रुकुम९पूर्व०मा आज आन्दोलन सुरु भएको छ । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले सिस्ने गाउँपालिका ५ र ६ मा रहेको रुकुम(पूर्व)को सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका १२ को गोलखाडामा सार्ने निर्णय गरेपछि सदरमुकाम रुकुमकोट र त्यस आसपासका स्थानीय आन्दोलित बनेका हुन् ।

ट्रिपरको ठक्करबाट पेप्सीकोलामा एकको मृत्यु - 2018-01-26
काठमाडौं : काठमाडौंको पेप्सिकोलास्थित छाप्रोमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रवार बिहान बा ३ ख ३४१६ नम्बरको ट्रिपरले ठक्कर दिँदा गम्भीर घाईते भएका अन्दाजी ६५ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवी पौडेलले जानकारी दिए ।

बालिका बलात्कारको आरोपमा युवक पक्राउ - 2018-01-26
लहान : सिरहाको गोलबजार नगरपालिका ९ डण्डाटोलमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

हृदयाघातका कारण वडासदस्यको निधन - 2018-01-26
कपिलवस्तु : हृदयाघातका कारण यहाँ नेकपा (एमाले) का जिल्ला कमिटी सदस्य एवं कपिलवस्तु नगरपालिका–६ का वडासदस्य यज्ञप्रसाद खनालको बिहीबार मृत्यु भएको छ ।

बाघ गन्ने क्यामरालाइ बम भने पछि ! - 2018-01-24
रौतहट १० माघ// बाघ गणनाका गर्नका लागी जंगलमा रारखिएको क्यामरा केटाकेटीले फेला पारेर गाउमा ल्याएपछि बम भन्दै गाउमा मानिस त्रसित बनेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 NEXT

English News



1259367 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top