समाज

मध्य तराइमा शितलहर शुरु जनजीवन कष्टकर



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १ पुस //
दुइ दिन देखि बाक्दो हुस्सु तथा शितलहर चलेका कारण मध्य मधेशका बासिन्दाको जनजीवन प्रभावित बनेको छ बाढीले घरबार विहिन बनेका पिडितहरुलाइ अचानक बढेको चिसोले नराम्ररी प्रभावित बनाएको छ ।

चिसो बाट बच्न मानिसले दाउरा तथा पराल बालेर आगो ताप्न थालेका छन । दलितबस्तिहरुमा ओड्ने ओछ्याउने नहुदा धेरै मानिस पिडित बन्दै आएका छन ।

कतिपय गरीव बस्तिका मानिसले पराल बाट बनाइएको चटाइ को भरमा जाडो बाट्नु पर्ने बाध्यता छ । 

गरीव बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु शितलहरबाट बढी पिडित देखिन्छन । चिसोका कारण अति विपन्न मुसहर, डोम , राम, पासवान जातीको बस्तिका मानिस पिडित छन ।

बाक्लो हुस्सुका कारण बिहान पुर्व पस्चिम राजमार्गमा सवारी साधन समेत कम चलेका छन । चिसोबाट बच्नका लागी न्यानो लुगा लगाउन,पानी तताएर पिउन , वालवालिका तथा बृद्धबृद्धा हरुलाइ चिसोले चाडै बिरामी पार्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन ।


छोरी जन्मेपछि घर निकाला - 2017-07-30
छोरी जन्माएको ओरापमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ

श्रीमती माग्दै पाँच दिनदेखि ससुरालीमा अनशन - 2017-07-30
पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन्

सडक डिभिजाका चपुरमा टांडव, स्थानियको आरोप - 2017-07-30
रौतहट १५ साउन सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले निमार्ण गरीरहेको सडक किनारको नाला गुणस्तरहिन र हजुवाको भरमा निमार्ण भैरहेको गुनासो स्थानियले गरेका छन

बारामा एक युवकको घाटी रेटी हत्या - 2017-07-29
कलमपाटी १३ साउन बाराको -निजगढ नगरपालिका ५ वागदेब गैरीटोलका १६ वर्षीय निशान्त सापकोटाको धारिलो हतियारले घाँटी रेटी हत्या भएको छ ।

फास्ट ट्रयाकको डीपीआर भारतकै १ - 2017-07-29
काठमाडौं १४ साउन तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा भारतीय कम्पनीले तयार गरेकै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) किनेर उपयोग गर्नेबारे नेपाली सेनामा बहस सुरु भएको छ। चार वर्षमा निर्माण सक्ने गरी द्रुतमार्ग जिम्मा लिएको सेनाले भारतीय कम्पनीले पहिल्यै बनाएको डीपीआरबारे अध्ययनसमेत अघि बढाएको छ।

सर्लाहीका जिशिअसहित ३ जना पक्राउ, झण्डै सात लाख रुपैयाँ बरामद - 2017-07-28
१३ साउन, चितवन । सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी झण्डै सात लाख रुपैयाँसहित पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको गाडी चढेर सर्लाहीबाट आफ्नो घर चितवन आइरहेका बेला प्रहरीले राप्ती नगरपालिकाको लोथर चेक प्वाइन्टबाट शुक्रबार मध्यान्ह पक्राउ गरेको हो ।

पढ्न पाउने शर्तमा किशोरीको विवाह - 2017-07-28
वीरगन्ज १३ साउन ‘अहिले उमेर भएको छैन बिहे गर्दिन भन्दा पनि बुबा आमाले मान्नु भएन, कक्षा ९ मा अध्ययनरत १५ वर्षीया गीता कुमारी ठाकुरले भनिन्, ‘अनि मैले पनि शर्त राखे, बिहे गर्ने नै हो भने मेरो पढाइ छुटाउन पाइदैन, मेरो शर्त बुबाआमाले मानेपछि मात्रै म बिहे गर्न राजी भएकी हुँ ।

एक किलो सुनसहित दुईजना पक्राउ - 2017-07-28
जिल्ला प्रहरी कार्यालय रौतहटले एक किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

सहायक प्रहरी निरीक्षक गुरुङ मृत फेला - 2017-07-28


PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



681501 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top