समाज

मध्य तराइमा शितलहर शुरु जनजीवन कष्टकर



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १ पुस //
दुइ दिन देखि बाक्दो हुस्सु तथा शितलहर चलेका कारण मध्य मधेशका बासिन्दाको जनजीवन प्रभावित बनेको छ बाढीले घरबार विहिन बनेका पिडितहरुलाइ अचानक बढेको चिसोले नराम्ररी प्रभावित बनाएको छ ।

चिसो बाट बच्न मानिसले दाउरा तथा पराल बालेर आगो ताप्न थालेका छन । दलितबस्तिहरुमा ओड्ने ओछ्याउने नहुदा धेरै मानिस पिडित बन्दै आएका छन ।

कतिपय गरीव बस्तिका मानिसले पराल बाट बनाइएको चटाइ को भरमा जाडो बाट्नु पर्ने बाध्यता छ । 

गरीव बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु शितलहरबाट बढी पिडित देखिन्छन । चिसोका कारण अति विपन्न मुसहर, डोम , राम, पासवान जातीको बस्तिका मानिस पिडित छन ।

बाक्लो हुस्सुका कारण बिहान पुर्व पस्चिम राजमार्गमा सवारी साधन समेत कम चलेका छन । चिसोबाट बच्नका लागी न्यानो लुगा लगाउन,पानी तताएर पिउन , वालवालिका तथा बृद्धबृद्धा हरुलाइ चिसोले चाडै बिरामी पार्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन ।


भोजपुरमा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ - 2017-08-04
भोजपुर नगरपालिका–६, देउरालीमा श्रीमतिलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सतहमा राजपाको कलह, आधा दर्जन नेताद्वारा बैठक बहिष्कार - 2017-08-04
राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ

करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु - 2017-08-03
झापा–करेन्ट लागेर आज बिहान झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

ट्याङ्करको ठक्करबाट पैदलयात्री मिरा भुजेलको मृत्यु - 2017-08-03
आज बिहान ९ बजे काठमाडौंको सिनामंगल स्थित सडकखण्डमा ना ३ ख ८८५४ नम्बरको तेल ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

विषालु सर्पडसाइबाट एकको मृत्यु - 2017-08-02
विषालु सर्पको डसाइबाट सिरहाको लहान नगरपालिका १० गुदीगाउँमा हिजो साँझ एक जनाको मृत्यु भएको छ ।

वालविवाह नहुने रौतहटको एक गाउ - 2017-08-02
तीन बर्ष स्कुल छाडेकी प्रियका सहनी तीन वर्ष पछी पुन बिधालय भर्ना भएकी छीन । कक्षा चारमा पढदा पढदै पढाई छाडेकी उनि हाल कक्षा छ मा भर्ना भई स्कुल जान थालेकी छिन ।

बसतपुर पुर्ण खोप टोल घोषणा - 2017-08-02
साविक गाविस बसतपुरको आर्थिक सहयोग तथा स्वास्थ्य व्यवस्थापन समन्वय समिति गा.वि.स.बसतपुरको आयोजनामा गौर नगरपालिका वडा नं.८, बसतपुर टोललाइ पुर्ण खोप टोल घोषणा गरीएको छ ।

इलाम देशकै दोस्रो सफा शहर - 2017-08-02
सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ ।

स्मार्ट सिटी बनाउन गएका मन्त्रि साहकै ,अगाडी अधिकृतलाई राम धुलाई - 2017-08-02
शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहसंगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत स्थानीयद्वारा कुटिएका छन्

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



681443 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top