काग्रेस सभापती र गृहमन्त्री रौतहटमा

राजनीति

प्रधानमन्त्री जनकपुरमा, प्रेदश सभालार्इ सम्बाेधन गर्ने



राजनीति प्रकाशित मिति:

जनकपुरधाम :
प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । उनले केहीबेरमा हुने प्रदेश २ कोे प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने छन् ।
 नेकपाका अध्यक्षसमेत रहेका ओलीले प्रदेश २ को प्रदेशसभा बैठकसँगै अर्को एक कार्यक्रममा पनि सहभागी हुने छन् ।  प्रधानमन्त्री ओलीलार्इ प्रदेश २ का सभामुखसहित अन्य नेता कार्यकर्ताले स्वागत गरेका थिए । साभार अन्नपुर्ण
भीआईपी सुरक्षा नलिने बाबुरामको घोषणा - 2018-04-04
काठमाडौं : नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैशाख १ गतेदेखि पूर्व प्रधानमन्त्रीको हैसियतमा लिँदै आएको सरकारी सुरक्षा सेवा नलिने घोषणा गरेका छन् ।

प्रदेश २ को राजधानी जनकपुरमा सफाई अभियान सुरु - 2018-04-03
काठमाडौं : प्रदेश २ को राजधानी जनकपुरमा सफाई अभियान सुरु गरिएको छ । धार्मिक पर्यटकीय नगरी जनकपुरमा फोहोर बढ्दै गएपछि स्थानीय नागरिक अगुवाहरुकै नेतृत्वमा सफाई अभियान सुरु गरिएको हो ।

मेयरले भाइलाई बनाए उपभोक्ता अध्यक्ष, वडाअध्यक्ष अनशनमा - 2018-04-03
मलंगवा : बलरा नगरपालिकाका मेयर अभयकुमार सिंहले भाइलाई उपभोक्ता समितिका अध्यक्ष बनाएपछि असन्तुष्टि बढेको छ।

रौतहटबाट गएका मेयरहरुले मन्त्रीलाइ भेटेर के के मागे - 2018-04-01
रौतहट १८ चैत्र// रौतहट ३ नम्वर क्षेत्रमा रहेका नगरपालिकाका प्रमुख तथा उप प्रमुखहरु आफ्नो नगरको समस्याहरु बोकेर केन्द्रिय मन्त्रीहरु समक्ष पुगेका छन ।

अपन मधेश , सम्पन मधेश : मन्त्री महासेठ - 2018-04-01
जनकपुर १८ चैत्र // भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्रदेश नम्बर २ लाई समृद्ध बनाउन केन्द्र सरकार हरसम्भव सहयोग गर्ने घोषणा गरेका छन् ।

नेपालका पाँच सहर भारतीय रेलबाट जोडिँदै - 2018-03-31
काठमाडौँ: भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ ।

काठमाडौं ल्याइँदै खड्काको पार्थिव शरीर, अत्येष्टि भोलि - 2018-03-31
काठमाडौं : दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज साँझ काठमाडौं ल्याइने भएको छ । खड्काको अन्त्यष्टि भने भोलि हुनेछ ।

स्वच्छ खानेपानीमा पहुँच पुर्याउने मेरो पहिलो प्राथमिकता : मन्त्री मगर - 2018-03-31
धनगढीः खानेपानी मन्त्री बिना मगरले सबै नागरिकलाई स्वच्छ खानेपानीमा पहुँच पुर्याउन आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन् ।

नियम नमान्ने कर्मचारी जागिर छोडेर गए हुन्छ : लालबाबु पण्डित - 2018-03-30
मलंगवा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती सेवा ऐनको परिधिभित्र रहेर काम नगर्ने कर्मचारीलाई जागिर छाडेर घर बस्न सुझाव दिएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1362114 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top