काग्रेस सभापती र गृहमन्त्री रौतहटमा

राजनीति

प्रधानमन्त्री जनकपुरमा, प्रेदश सभालार्इ सम्बाेधन गर्ने



राजनीति प्रकाशित मिति:

जनकपुरधाम :
प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । उनले केहीबेरमा हुने प्रदेश २ कोे प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने छन् ।
 नेकपाका अध्यक्षसमेत रहेका ओलीले प्रदेश २ को प्रदेशसभा बैठकसँगै अर्को एक कार्यक्रममा पनि सहभागी हुने छन् ।  प्रधानमन्त्री ओलीलार्इ प्रदेश २ का सभामुखसहित अन्य नेता कार्यकर्ताले स्वागत गरेका थिए । साभार अन्नपुर्ण
देउवाले हाले भोट - 2017-12-07
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।

सिके राउतको गाउँमा मतदाता गएनन्, पर्सामा झडप, मकवानपुरमा नक्कली बम - 2017-12-07
छिटपुट घटनाबाहेक देशभर शान्तपूर्वक रुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ। केही स्थानमा सामान्य झडप भएको छ भने केही मतदानस्थलमा बिहान १० बजेसम्म मतदाता पुगेका छैनन्।

रौतहटमा बिहान १० बजे सम्म शान्तिपुर्ण रुपमा मतदान हुदै - 2017-12-07
रौतहटको ४४९ मतदान केन्द्रहरुमा बिहान १० बजेसम्म शान्तिपुर्वक रुपमा मतदान कार्य भईरहेको छ ।

बाराकाे गौरीशंकर मतदान केन्द्रमा पूर्वमन्त्री पौडेलकाे पहिलाे मत - 2017-12-07
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका दिन एमालेका नेता तथा पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मतदान गरेका छन् ।

सिमरा, औराहमा १०५ बर्षिय बृद्धाद्वारा मतदान - 2017-12-07
जीतपुरसिमरा उपमाहानगरपालीका ४ औराहमा १०५ बर्षिय पबित्रा उपाध्यायले मतदमन गर्नुभएको छ ।

जनकपुरमा उत्साहपूर्वक मतदान - 2017-12-07
प्रतिनीधि तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचनका लागि धनुषामा उत्सापूर्वक मतदान भइरहेको छ।

एमाले सचिव भीम आचार्यले सुनसरीबाट गरे मतदान - 2017-12-07
एमाले सचिव एवम् पूर्वमन्त्री भीम आचार्यले सुनसरीबाट मतदान गरेका छन् ।

भोट हालेपछि प्रचण्डले भने- समृद्धिको यात्रा सुरु भयो - 2017-12-07
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान सात बजे नै भोट हालेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।

प्रदेश २ मा शान्तिपूर्वक मतदान - 2017-12-07
४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन जारी छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1362165 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top