काग्रेस सभापती र गृहमन्त्री रौतहटमा

राजनीति

प्रधानमन्त्री जनकपुरमा, प्रेदश सभालार्इ सम्बाेधन गर्ने



राजनीति प्रकाशित मिति:

जनकपुरधाम :
प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । उनले केहीबेरमा हुने प्रदेश २ कोे प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने छन् ।
 नेकपाका अध्यक्षसमेत रहेका ओलीले प्रदेश २ को प्रदेशसभा बैठकसँगै अर्को एक कार्यक्रममा पनि सहभागी हुने छन् ।  प्रधानमन्त्री ओलीलार्इ प्रदेश २ का सभामुखसहित अन्य नेता कार्यकर्ताले स्वागत गरेका थिए । साभार अन्नपुर्ण
प्रधानमन्त्री ओली आज बालुवाटार सर्दै - 2018-02-18
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटार सर्ने भएका छन् । ओली आइतबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटार सर्ने कार्यक्रम तय भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रदेश २ को मुख्य न्यायाधिवक्तामा झा नियुक्त - 2018-02-18
काठमाडौं : प्रदेश २ को मुख्यन्यायाधिवक्तामा दिपेन्द्र झा नियुक्त भएका छन् ।

प्रचण्ड बने संसदीय दलको नेता - 2018-02-18
काठमाडौं : नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै चयन गरेको छ ।

प्रधानमन्त्री ओलीलाई बधाईकाे अाेइराे, क-कसले दिए बधाई ? - 2018-02-17
काठमाडौँ : नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका केपी शर्मा ओलीप्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लाएका छन् । छिमेकी देशले त उहाँसँग मिलेर कामगर्न आफूहरु उत्साही भएको बताएका छन् ।

एकता टुंग्याउन प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता - 2018-02-17
भक्तपुर : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

स्कटिङ बिनै हिड्छन् मुख्यमन्त्री - 2018-02-17
जनकपुरधाम : प्रदेश नम्बर दुईमा मुख्यमन्त्री तथा मन्त्रीहरुको पदभार ग्रहण भईसकेपनि सुरक्षाको भरपर्दो व्यवस्था हुन सकेको छैन्। मुख्यमन्त्री तथा मन्त्रीहरुको सुरक्षाका लागि स्कटिङमा प्रहरी नै खटाइएको छैन्।

पण्डित र थापा मन्त्री नियुक्त - 2018-02-15
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् ।

प्रदेश २ : मुख्यमन्त्रीले भोजपुरी र मन्त्रीहरुले लिए मैथिली र हिन्दीमा सपथ - 2018-02-15
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनीयताको सपथ लिएका छन् । जनकपुर चुरोट कारखानाको परिसरमा आयोजित सपथ समारोहमा उनले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रदेश २ को मन्त्रिपरिषद् : विजय यादव अर्थ, जितेन्द्र सोनल पूर्वाधारमन्त्री - 2018-02-15
जनकपुरधाम : प्रदेश २ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1362161 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top