logo
23 Feb 2019   |   
समाज

एक युवतीको जंगलमा शव फेला



समाज   1 पटक पढिएको   कलमपाटी     
रौतहट ११ फागुन रौतहटको चन्द्रपुर नगरपालिका–१ मंगलपुर स्थित सृजना सामुदायिक बन क्षेत्रको जंगलमा एक युवतीको शुक्रवार राति शव फेला परेको छ ।

एक युवतीको जंगलमा शव फेला


गोरो वर्ण, ५ फिट ५ ईन्च उचाई भएकी, बुटेदार कुर्ता, सुरुवाल लगाएको अन्दाजी २०÷२५ बर्ष उमेर को युवतीको शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक सन्तोष पाठकले जनाएको छ । मृतकको परिचय खल््न सकेको छैन भने शव परीक्षण पछि घटनाको बारेमा बुझ्न सकिने प्रहरीले जनाएको छ । घाटी लगाएत शरिरको अन्य भागहरुमा चोटहरु रहेकाले कसैले हत्या गरेको हुन सक्ने प्रहरीको आशका रहेको छ ।









2495077 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top