समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



समाज प्रकाशित मिति:

बर्दिया :
राजापुर नगरपालिका वडा नम्वर ३ स्थित उत्तर टेडीयामा से ३ प ८४६९ नम्वरको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल वुधबार राति साढे १० बजे दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नम्वर ४ झुङगा निवासी ३० बर्षीय बजारु थारुको मृत्यु भएको हो ।
घाइते थारुलाई उपचारका लागि बाँकेस्थित नर्सिङ्ग होममा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।
घाइते मोटरसाइकल चालक सोही निवासी बर्ष २८ का रामबहादुर चौधरीको बाँया खुट्टा भाँचिएकोले नर्सिङ्ग होममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
कर फर्स्यौट आयोगका पदाधिकारी विरुद्ध १० अर्ब ९६ करोडको भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय - 2017-07-13
निर्णय अनुसार आरोप पत्र केही बेरमा विशेष अदालतमा दर्ता हुँदै छ

युर्निभर्सल र नेशनल मेडिकल कलेजले सरकारको निर्देशन टेरेनन - 2017-07-13
काठमाणडौ २९ असार निर्देशन कार्यान्वयन नभए कलेजको सम्बन्धन खारेज गर्ने सरकारको चेतावनी थियो

बैङ्गलोरमा नर्सिङका विद्यार्थीको बिजोग : - 2017-07-13
असार २९, काठमाणडौ कक्षा १२ को परीक्षा सकिनेबित्तिकै बाग बजार, पुतलीसडक र बानेश्वर क्षेत्रमा १७, १८ वर्षका नानीहरूको लर्को सुरु हुन्छ ।

बर्षातले खेलमैदान भत्काउँदा पठनपाठनमा समस्या - 2017-07-13
दुनै(डोल्पा) २९ असार डोल्पाको एक बिद्यालयमा अविरल रुपमा परेको बर्षातले खेलमैदान लगायतको संरचनामा क्षती पु¥याएपछि पठनपाठनमा समस्या उत्पन्न भएको छ

२० घण्टापछि नारायणगढ(मुग्लिन सडक सुचारु - 2017-07-13
चितवन २९ असार पहिरोका कारण बुधवार दिउँसो साँढे ३ बजेदेखि बन्द भएको मुग्लिन सडकखण्ड बिहीबार बिहान ११ बजेदेखि सञ्चालनमा आएको छ

तिनाउँ खोलामा बेपत्ता भएका ३ जनाको शव भेटियो, एक अझै बेपत्ता - 2017-07-13
चार दिन देखि बेपत्ता भएका मध्ये तीन जनाको शव बुधबार फेला परेको छ भने एक जना अझै बेपत्ता भएका छन्

मुग्लिन नारायणगढ सडकखण्डमा फेरि खस्यो पहिरो - 2017-07-13
पानी नपर्दा पनि चारकिलोमा पहिरो खसेपछि यात्रुको विचल्ली

विराटनगरमा गोली चल्यो, एक घाइते - 2017-07-13
विराटनगरको मुनाल पथमा बिहीबार बिहान ७ः३० बजे अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन्

स्मार्ट सहरको पहिचान प्रक्रिया अन्तिम चरणमा - 2017-07-12
सहरी विकास मन्त्री प्रभु साहले भूगोल, आर्थिक सम्भाव्यता, जनसंख्या, उपलब्ध पूर्वाधार समेतलाई आधार मानी थप १० स्मार्ट सहरको पहिचान प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



783054 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top