समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



समाज प्रकाशित मिति:

बर्दिया :
राजापुर नगरपालिका वडा नम्वर ३ स्थित उत्तर टेडीयामा से ३ प ८४६९ नम्वरको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल वुधबार राति साढे १० बजे दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नम्वर ४ झुङगा निवासी ३० बर्षीय बजारु थारुको मृत्यु भएको हो ।
घाइते थारुलाई उपचारका लागि बाँकेस्थित नर्सिङ्ग होममा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।
घाइते मोटरसाइकल चालक सोही निवासी बर्ष २८ का रामबहादुर चौधरीको बाँया खुट्टा भाँचिएकोले नर्सिङ्ग होममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
पोखरीमा डुबेर बालिकाको मृत्यु - 2017-07-16
रौतहट १ साउन / रौतहटको मौलापुर गाँउपालिका १ मा आइतबार बिहान पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ

रामेछापमा बाढीले पुल र घर बगायो, क्षतिको यकिन विवरण आउन बाँकी - 2017-07-16
रामेछापमा गएराति भीषण वर्षापछि आएको बाढीले सवारी तर्ने पुल र केही घर बगाएको छ

घाईते बालिकाको उपचारको क्रममा मृत्यु - 2017-07-15
रौतहट ३१ असार / रौतहट चन्द्रपुर नगरपालिका ५ स्थित पुर्व पश्चिम राजमार्गमा ना ५ ख ७९३ नम्बरको यात्रु बसले ठक्कर दिदा घाईते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ

वर्षाको भेलले ७ बालबालिकाको मृत्यु, एक जना सेती नदीमा बेपत्ता - 2017-07-15
वर्षाले गर्दा विभिन्न ठाउँमा आएको बाढी र भेलमा डुबेर ७ बालबालिकाको मृत्यु भएको छ

​खाल्डोमा डुबेर पाँच बर्षीय बालकको मृत्यु - 2017-07-14
सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिका–१४ डलुवास्थित खाल्डोमा डुबेर आज एक बालकको मृत्यु भएको छ

इटहरीमा आगलागी - 2017-07-14
काठमाणडौ ३० असार / सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाको पश्चिम लाईनमा रहेको बिराट आयुर्वेद र बालाजी मार्वल एन्ड सेनेटरीमा गएराती आगलागी भएको छ ।

डसनाभित्र लुकाएको लागुऔषधसहित एक जना पक्राउ - 2017-07-14
रौतहट ३० असार प्रहरीले ९६२ एम्पुल लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित रौतहटको गौर नगरपालिका(३ बस्ने अमित कुमारलाई पक्राउ गरेको हो ।

रोकिएन जथाभावी सुर्तिजन्य पदार्थको विक्रि - 2017-07-14
चन्द्रनिगाहपुर,३० असार / नेपाल सरकारले सुर्तीजन्य पदार्थको बिक्री बितरणमा कडाई गर्न भन्दै ल्याएको नियम रौतहटमा प्रभाबकारी हुन सकेको छैन ।

व्यवस्थापिका संसदमा रेकर्डः मुख्यसचिव सोमलाल दलाल हुन् - 2017-07-13
मुख्यसचिव पदबाट राजीनामा नदिई एडीबीको जागिर खान विदेशिने निर्णयमा पुगेका डा

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



783098 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top