समाज

बिपन्न मुस्लिम परीवारले समुहमा मनाए अवतारी



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ९ जेठ //
रौतहटका विपन्न परीवारका मुस्लिम समुदायले रमजान पर्वको ब्रतपछि मंगलवार साझ सामुहिकरुपमा अवतारी गरेका छ ।

 कतार च्यारीटीको सहयोगमा यमुनामाई गाउपालीका र राजपुर नगरपालीकाको दुइ वटा टोलमा सामुहिकरुपमा अवतारी अर्थात बेलुकाको प्रसाखको आयोजना गरीएको हो ।

एकै ठाउमा सयौ मानिसले अवतारी बनाएका छन यसरी मनाउनाले आपसी सद्भाव बढ्ने आयोजक सस्था आरडिसी नेपालका रौतहट जिल्ला अध्यक्ष पारस हुसेनको भनाइ छ ।

 रमजान पर्वमा धेरै खर्च हुने र बिपन्न परिवारलाइ खर्च धान्न मुस्किल हुने हुदा समुहमा नै अवतारी मनाउने कार्यक्रमको आयोजना गरेको कतार च्यारीटीका कार्यक्रम प्रबन्धक ईसाद अलि शेखले जानकारी दिएका छन ।

जिल्लाको यमुनामाइ गाउपालिकाको हजमुनियाटोल र राजपुर नपाको दिघाटोलका अवतारी खुवाइएको हो । व्रतपछि साझ सुर्य अस्ताएपछि खाने प्रसादलाइ  अवतारी भनिन्छ ।

 एक महिना लामो रमजान पर्वमा मुस्लिम समुदायले बिहान सुर्य नउदाउदै खाने र दिनभर ब्रत बसेर बेलुका सुर्य अस्ताए पछि मात्र खानेकुरा खाने गर्दछन ।


हावाहुरीले घर भत्किँदा १ जनाको ज्यान गयो - 2018-05-09
धनुषा: आज बिहान आएको हावाहुरीले घर भत्किँदा धनुषामा एक जनाको ज्यान गएको छ।

विद्युत् हुकिङ गर्ने १२ जना पक्राउ - 2018-05-09
राजविराज : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले सप्तरी जिल्लाका विभिन्न ठाउँबाट विद्युत हुकिङ गर्ने एक दर्जन व्यक्तिलाई मंगलबार पक्राउ गरेको छ ।

प्रदेश सरकारका मन्त्री भन्छन् : मोदी आउनु हाम्रा लागि शौभाग्य - 2018-05-09
जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा हुन लागेको नागरिक अभिनन्दनलाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ ।

रामेछापमा वडाध्यक्ष मृत भेटिए - 2018-05-09
रामेछाप : रामेछापको उमाकुण्ड गाउँपालिका(५ प्रितीका वडाध्यक्ष कुवीर खत्री मृत अवस्थामा भेटिएका छन् ।

मोदीको स्वागतमा बनाइएका गेट हावाहुरीले ढालिदियो - 2018-05-09
जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि २ नम्बर प्रदेशको राजधानी जनकपुरमा बनाइएका धेरैवटा गेट बुधबार सबेरै बिहान चलेको हावाहुरीले ढालिदिएको छ ।

हावाहुरीले सिरहामा ठूलो क्षति - 2018-05-09
सिरहाः बुधवार विहान करिब ३:३० बजेदेखि आएको हावाहुरी र वर्षाले सिरहामा ठूलो क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ठाउँ-ठाउँमा रुख ढलेर सडक अवरुद्ध भएको छ। फुस र टिनको छानो भएका घरहरु उडाएको छ। हुरीले विद्युतका थुप्रै पोलहरु ढालिदिएपछि विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको छ।

चार दिन अघि बलात्कृत १३ बर्षिया किशोरी गर्भवती ! - 2018-05-08
रौतहट २५ बैसाख// बलत्कारको शिकार बनेकी एक किशोरी गर्भवती भएको रिर्पोट आएपछि प्रहरी नै अचम्ममा परेको छ ।

छुरा प्रहारबाट युवकको हत्या - 2018-05-08
सप्तरी : सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

मुसहर बस्तीमा मदिरा निषेध - 2018-05-08
महोत्तरी : मदिरा सेवनले गाउँ, समाज र परिवारमा विकृति फैलँदै गएकाले दलित बस्तीलाई मदिरा निषेधित क्षेत्र बनाउन अभियान सुरु भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 NEXT

English News



1084238 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top