समाज

नौ महिनामै २० किलोकी भइन मेलीना



समाज प्रकाशित मिति: सनम राउत

रौतहट ११ जेठ//
नौ महिनाकी वालिकाको तौल २० किलो को भन्दा पत्यार नलाग्न सक्छ तर रौतहटमा एक बालिका नौ महिनामा २० किलोकी भएकी छिन ।

रौतहटको फतुवा बिजयपुर नगरपालिका ९ खैराटोल घर भएका मनिष कुमार दुलालको नौ महिनाकी छोरीको तौल २० किलोको रहेको छ ।

२०७४ भदौ ५ गते जन्मिएकी नौ महिनाकी मेलिना दुलालको तौल अस्वाभाविकरुपमा बढ्दै गएपछि  आमाबाबु चिन्तामा पर्न थालेका छन ।  मेलिना दुलालको  पहिलो सन्तान हुन ।

उनी जन्मदा दुइकिलो ६ सय ग्राम तौल की थिइन ।

चार महिना अघि नै कान्तिवाल अस्पतालका चिकित्सकले जेनेटिक परीक्षणका लागी दिल्ली लैजानका लागी सुभाव दिएको तर पैसा नभएकाले लैजान नसकेको आमा सुस्मिता दुलालले कलमपाटी लाइ बताएकी छिन ।

पहिले हेटौडामा उपचार गर्न लगेको र त्यहाबाट कान्तिवाल अस्पताल लैजादा केही रोग पत्ता नलागेपछि दिल्ली लगेर उपचारगर्न डाक्टरले सल्लाह दिएको थियो ।

जेनेटीक परीक्षणगर्ने ल्याव नेपालमा छैन दिल्ली लैजानुस अन्य केही समस्या रहेछ भने पनि उतै पत्ता लाग्छ भन्दै चिकित्सकले मेलीनाको अभिभावक लाइ सुझाव दिएका थिए ।

वालिकाको तौल दिन दिनै बढीरहेको छ । चार महिना अघि जचाउन लैजादा १६ किलोको थिइन अहिले २० किलो भएकी छिन ।

 रोग लागे नलागेको पत्ता लगाउन पाए ढुक्क हुने थियौ  तर दिल्ली लैजान पैसा छैन सहयोगको सवै सग आग्रह गरीरहेको आमा सुस्मिताको भनाइ छ ।

फोटो ः २० किलो तौल भएकी नौ महिनाकी वालिका 


भुटानीलाई नेपाली नागरिकता: फाइल नै गायब - 2018-04-15
रौतहट : प्रहरीले दुई वर्षअघि गौरबाट ठाकुरप्रसाद न्यौपानेलाई पक्राउ गर्‍यो । खानतलासी गर्दा उनको साथबाट बरामद कागजपत्रले न्यौपाने भुटानी नागरिक रहेको र उनले रौतहटबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुल्यो ।

तराईमा आजदेखि सिरुवा पर्व मनाइँदै - 2018-04-15
विराटनगर : तराईका जिल्लामा आज बिहानैदेखि हर्षोल्लासमय वातावरणमा सिरुवा पर्व मनाइँदैछ ।

मदिराले मात्तिएका सैनिकहरु प्रहरीको फन्दामा - 2018-04-13
रौतहट ३० चैत्र // शुक्रवार दिउसो मादकपदार्थ सेबन गरेका नेपाली सेनाका चार जनाले रौतहटको चन्द्रपुर स्थित देउराली चौकमा हो हल्ला गर्दै स्थानिय माथी कुटपिटमा उत्रिएका छन ।

सिरहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ - 2018-04-13
सिरहा : सिरहा जिल्लाको कल्याणपुर नगरपालिका-५ जंडौलबाट सशस्त्र प्रहरीको टोलीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

नगरपालिकाले राजमार्गमा धराप कहिले सम्म थाप्ने - 2018-04-13
चन्द्रपुर ३० चैत्र // राजमार्गको अतिक्रमण हटाउने भन्दै भत्काईएको भौतिक संरचना नहटाउदा पुर्वपस्चिम राजमार्गमा दुर्घटनाको खतरा बढेको छ ।

बन मुद्धा कमजोर बनाउन रेन्जरले पैसा लिएको आरोप - 2018-04-13
चन्द्रपुर ३० चैत्र // रौतहटमा पक्राउ परेका मानिस र टेक्टर छुटाउन मुद्धा कमजोर बनाइ रेन्जरले घुस लिएको आरोप लागेको छ ।

मुसहर बस्तीमा ‘सकस’ ! - 2018-04-13
रौतहट ३० चैत्र // गुजरा नगरपालिका–८ स्थित जुगौलीको मुसहर बस्तीका बालबालिका बिहीबार बिहान भाँडा बोकेर खोलातिर लागे । बस्तीमा पानीको अभाव भएपछि भाँडा माझ्न उनीहरू खोलामा पुगेका हुन् ।

प्रदेश २ मा बैसाख ५ देखी बिधालय भर्ना अभियान - 2018-04-13
जनकपुर ३० चैत्र मुख्यमन्त्री लालबाबु राउतले आउँदो बैशाख ५ गतेको विद्यार्थी भर्ना अभियान भव्यताका साथ सफल पार्न सरोकारबालालाई आह्वान गरेका छन् ।

बलात्कारीलाई फाँसीको सजाय : मुख्यमन्त्री - 2018-04-13
महोत्तरी ३० चैत्र // शृंखलाबद्ध भइरहेको महिला हिंसाको घटनालाई बढाउन फितलो कानुन पनि एउटा कडी रहेको उनले बताए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 NEXT

English News



1088886 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top