logo
18 Feb 2019   |   
समाज

निलगाइ मारेको आरोपमा एक किशोर पक्राउ



समाज   6 पटक पढिएको   कलमपाटी     
महोत्तरी ६ फागुन महोत्तरी जलेश्ववर नपा ४ स्थित मुसहर टोलमा निलगाई मारेको आरोपमा प्रहरीले १५ वर्षिय सरफराज अन्सारी लाइ आईतवार राति पक्राउ गरेको छ ।

निलगाइ मारेको आरोपमा एक किशोर पक्राउ


खेतमा जंगली निल गाई मारेर फालेको भन्ने सुचना पाउपछि गएको प्रहरीको टोलीले अन्सारीलाइ पक्राउ गरेको हो । निलगाइ मार्ने काममा अन्य केही व्यक्तिहरु संगलग्न रहेको र उनीहरु फरार रहेको र घटनाको अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।









2475458 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top