logo
21 Jan 2019   |   
समाज

यातायात कार्यालयमा दलाली गर्ने तीनजना पक्राउ



समाज   13 पटक पढिएको   कलमपाटी     
काठमाडौं ७ माघ । सरकारी कार्यालयमा आउने सेवाग्राहीलाई दु:ख दिने तीनजना बिचौलियालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

यातायात कार्यालयमा दलाली गर्ने तीनजना पक्राउ


पक्राउ पर्नेहरुमा काठमाडौंको बूढानीलकण्ठ बस्ने नुवाकोटको बिदुर नगरपालिका-४ का ५५ वर्षीय माधव थापासहित तीनजना रहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । 

थापासहित तीनजनाले काठमाडौंको टेकुस्थित यातायात व्यवस्था विभाग अन्तर्गत भेहिकल फिटनेश सेन्टरबाट सेवाग्राहीसँग दलाली गरेको आरोप प्रहरीले लगाएको छ।










2301264 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top