जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

समाज

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु



समाज प्रकाशित मिति:

चितवन :
चितवनमा गएराति ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–११, बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । उनीहरुको सनाखत हुन सकेको छैन ।

वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


ठेलामा पानी तान्ने पम्प राखेर सडकमा हिँडिरहेका बेला उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो ।
काष्ठमण्डपको निर्माण सुरु - 2018-05-14
काठमाडौं : हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डपको पुनर्निर्माणको काम सुरु भएको छ । तीन वर्षअघि वैशाख १२ मा गएको भूकम्पका कारण ढलेको काष्ठमण्डपको सोमबारबाट निर्माण सुरु भएको हो ।

सर्लाहीमा ट्रयाक्टरले किच्दा एक यूवकको मृत्यु - 2018-05-14
हरिवन : सर्लाहीको गोडैता गाउँपालिका वडा नम्बर ३ मा आइतबार राती ट्रयाक्टरले किच्दा एक यूवकको घटनास्थलमै मृत्यु भएको छ ।

रौतहटको कटहरियामा बामगठबन्धनको भबन बन्ने - 2018-05-14
रौतहट : रौतहटको कटहरियामा बाम गठबन्धनको कार्यालय भवन निर्माण हुने भएको छ । यस्को लागि कटहरिया नगरपालिका– ५ स्थित बजार नजिकको दुुईकटठा घडेरी कटहरियाका पुुर्व गाबिस अध्यक्ष जादोलाल महतोले निशुल्क प्रदान गरेपछि भबन बन्ने भएको हो ।

हावाहुरीका कारण बारामा विद्युत सेवा अवरुद्ध - 2018-05-14
सिमरा : सोमबार विहान आएको हावाहुरी र पानीका कारण विद्युत प्रशारण लाईनमा क्षती पुगेपछि बाराका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ ।

बीरगञ्ज बसपार्कमा रोकिराखेको एउटा बसमा आगजनी - 2018-05-13
वीरगञ्ज : वीरगञ्ज महानगरपालीकाको बसपार्कमा रोकिराखेको एउटा बसमा अपरीचित समुहले आगजनी गरेको छ ।

विप्लवका कार्यकर्ताले भाटभटेनी सुपर मार्केटमा बम हाने - 2018-05-13
चितवन : नेपाल बन्द घोषणा गरिएको दिन बिहानै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम हानेमा छन् । बम प्रहार गरिँदा भाटभटेनी सुपर मार्केटको पूर्वतर्फको भागमा क्षति पुगेको छ।

प्यूठानमा बस दुर्घटना : पाँचको मृत्यु, २० भन्दा बढी घाइते - 2018-05-13
प्यूठान महेन्द्रनगरबाट प्यूठान सदरमुकाम खलंगातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ । ना ४ र ख १८७६ नम्वरको महकाली यातायातको बस दुर्घटना हुँदा २०भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते पाँचजनालाई बुटवल र अन्यलाई जिल्ला अस्पताल विजुवार लगिएको छ ।

फर्किए भारतीय प्रधानमन्त्री मोदी - 2018-05-12
काठमाडौं : नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाइ गरेका थिए ।

मोदीले लिए सन्दिप लामिछानेको नाम - 2018-05-12
काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पनि आईपीएलसँग जोडिएको भन्दै खुसी व्यक्त गरेका छन् । काठमाडौंमा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सन्दिप लामिछानेको नाम समेत लिएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 NEXT

English News



1371424 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top