logo
10 Dec 2018   |   
समाज

बिधुतका कर्मचारीको लार्पवाहीले स्थानियको लाखौको क्षेती



समाज   43 पटक पढिएको   कलमपाटी     
रौतहट २४ मंसिर चन्द्रपुर ६ स्थित बजारमा रहेको बिधुत प्राधिकरणको ट्रान्सफर्मर मा बिधुत सर्टहुदा आइतवार राति स्थानियको लाखौ रुपैया बराबरको उपकरणमा क्षेती पुगेको छ ।

बिधुतका कर्मचारीको लार्पवाहीले स्थानियको लाखौको क्षेती


कर्मचारीको लार्पवाहीका कारण बजार क्षेत्रमा रहेको ८० घर भन्दा बढी तथा बिभिन्न कार्यालयहरुको उपकरणहरुमा क्षेती पुगेको हो ।

ट्रान्सफर्मर को न्युटल बाट तार छुटेर फेज लाइनमा छोएकाले सर्ट हुदा क्षेती पुगेको प्राबिधिकहरुले बताएका छन ।

यस अघिपनि दुइ पटक यस्तै घटना भएकोले प्राधिकरणलाइ जानकारी गराउदा पनि सुनवाइ नभएको हुदा आइतवार राति स्थानियले ठुलो क्षेती व्यहोर्नु परेको चन्द्रपुर ६ का नरेश लामिछानेले बताएका छन ।





सो क्षेत्रका घरहरुको टिभी, वासिङ्ग मेशिन, टेलिफोन सेट, मोवाइल सेट, ल्यापटप, बिजुलीका चिम, इन्टरनेटका राउटरहरु लगाएत दर्जनौ उपकरणहरुमा क्षेती पुगेको चन्द्रपुर ५ का देवराज कार्कीले बताएका छन ।






सो स्थानमा नया ट्रान्सफर्मर जडान गर्ने नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख मकसुद आलमले जानकारी दिएका छन ।

बिधुत सर्ट हुदा भएको क्षेती को सम्वन्धमा बिवरण संकलन भएर निवेदन पेश भएमा  क्षेतिपुर्तीको लागी माथिल्लो निकायमा पहल गर्ने समेत प्रमुख आलमले बताएका छन ।











2092230 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top