logo
16 Nov 2018   |   
समाज

करोडौका तस्करीका समान बरामद



समाज   2 पटक पढिएको   कलमपाटी     
रौतहट ३० कार्तिक // प्रहरीले साढे तीन महिनाको अवधिमा करिब एक करोड भन्दा बढी मूल्यको भन्सार राजश्व छलेर ओसारपसार गरेको मालसामान बरामद गरेकको छि ।

       करोडौका  तस्करीका समान बरामद


रौतहटमा प्रहरीले पत्रकार सम्मेलन गरि आर्थिक बर्ष २०७५÷०७६ को साउन देखि कातिक २० गते सम्म बिभिन्न ब्राण्डका समानहरु बरामद गरेको जानकारी दिएको छ ।

व्यापारीले त्यस्ता समान ओसारपसारका लागी भरियाको प्रयोग गरेको पाईएको प्रहरीको भनाइ छ ।

खाध्यान्न, श्रृगार, सवारी साधनका पाटपुर्जा , सवारी साधन हरु बरामद भएको जनाइएको छ ।

 पत्रकार सम्मेलनमा रौतहटका एसपि केदार ढकालले साउन यता विभिन्न अभियोगका एकसय ७८ वटा मुद्धा दर्ता भएको जनाए । 

ति मध्ये ६८ वटा फछ्यौट भइसकेको अन्य अनुसन्धान प्रक्रियामा रहेको जनाईएको छ । 

ति घट्नाका २ सय ३७ आरोपि मध्ये एकसय ४५ जनालाई पक्राउ गरी कारवाही गरेको जिल्ल प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


 











1868031 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top