१० गाईसहित एक जनालाई पक्राउ

समाज

अवैधरुपमा मदिरा बनाउने कारखानामा प्रहरीको छापा



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट //
घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीले छापा मारेर ५ लाख मुल्य बराबरको मदिरा बनाउन प्रयोग गरीने समान तथा कच्चा पदार्थ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाले रौतहटको गुजरा नगरपालिका ६ स्थित नदि किनारमा संचालनमा रहेको भट्टी बाट दुइसय लिटर मदिरा, एकसय बोरा मदिरा बनाउन प्रयोग गरीने सख्खर लगाएत ड्रम अन्य भाडाकुडा तथा तयारी मदिरा बरामद गरेको छ ।

नदी किनारमा लुकाएर भट्टी संचालनमा रहेको सुचना पाएपछि गएको प्रहरीको टोलीले मदिरा सहित बिभिन्न समानहरु बरामद गरेको इलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक चतुर्भुज ओझाले बताएका छन । 

मदिरा भट्टी संचालकहरु गुजरा नपा ६ का शम्भु साह र कटहरीया नपा ६ का सुरेश साह प्रहरी देखेपछि भागेको प्रहरीले जनाएको छ ।

अवैध मदिरा नियन्त्रण गर्न गरुडा इलाका प्रहरी कार्यालयले अभियान नै थालेको छ ।



कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण: वैशाख १४ गतेदेखि परीक्षा - 2018-03-14
भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।

सार्वजनिक शौचालय प्रयोग बिहिन - 2018-03-13
कटहरिया २९ फागुन // रौतहट जिल्लाका सदरमुुकाम गौर लगाएत १८ स्थानिय तह खुला दिशामुुक्त क्षेत्र बनाउन लागी रहेका बेला सरकारी लगानीमा रहेका सार्वजनिक सौचालयहरुको अवस्था भने बेहाल रहेको पाइएको छ ।

छात्रालाई स्कुल जान साईकल उपहार - 2018-03-13
रौतहट २९ फागुन // कटहरिया नगरपालिकाको सहयोगमा छात्राहरु लाई बिधालय जान सहयोग पुगोस भन्ने उदेश्यले साईकल उपहार दिइएको छ ।

दिनमा दुई घण्टा मात्रै खुल्ने सरकारी कार्यालय ! - 2018-03-13
वीरगञ्ज : दिनमा दुई घण्टामात्र खुल्ने सरकारी कार्यालय ? सुन्दा अचम्म लाग्छ, तर यहाँ यो सत्य हो । सरकारी कार्यालयकै अभिन्न अंगका रुपमा रहेको छ -अतिरिक्त हुलाक कार्यालय । जिल्लाका यी कार्यालय बिहान १० देखि अपराह्न १२ बजेसम्मका लागि मात्र खुल्ने गरेका छन् ।

वीरगञ्ज चिनी र कृषि औजार कारखाना सञ्चालन गर्न माग - 2018-03-13
वीरगञ्ज : वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनको माग गर्दै किसानहरुले प्रदेश २ का मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । किसान हकहित संर्घष समिति पर्साले मंगलबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई ज्ञापन पत्र बुझाएको हो ।

विमान दुर्घटनामा ज्यान गुमाएका सबै ४९ जनाको शब डिएनए परीक्षण गरेर परिवारलाई बुझाइँदै - 2018-03-13
काठमाडौं: सोमबार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएको सबै ४९ जनको शब चिन्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण गर्नुपर्ने भएको छ ।

मेयर चौधरीमाथि गोली प्रहारको बिरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध - 2018-03-13
डोटी : कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको घटनाको बिरोधमा एमाले निकट विद्यार्थी संगठनले पूर्वपश्चिम राजमार्गको सुख्खड खण्ड मंगलबार बिहानैबाट अबरुद्ध गरेका छन् ।

दिशा मोडेपछि असाधारण अवतरण गर्दा भएको थियो विमान दुर्घटना - 2018-03-13
काठमाडौँः नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) को प्रारम्भिक अनुसन्धानबाट अवतरण असाधारण देखिएकाले युएस बंगला विमान दुर्घटना भएको खुलेको छ। क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपत्कालीन घोषणा भने गरेको थिएन।

महर्जन परिवार, छोरीको अनुहार हेर्न रातभर अस्पताल भौंतारिइरह्यो - 2018-03-13
काठमाडौं : ललितपुरस्थित लुभू–८ का राजकुमार महर्जनले आफ्नी छोरीलाई डाक्टर बनाउन ५ वर्षअगाडि बंगलादेश पठाएका थिए। उनी छोरीको पढाइलाई लिएर औधी खुसी पनि थिए।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 NEXT

English News



1265375 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top