logo
19 Feb 2019   |   
समाज

किशोरीहरुको साइकल दौड प्रतियोगिता सम्पन्न



समाज   5 पटक पढिएको        
रौतहट ७ फागुन सात बर्ष अघि देखी प्रजातन्त्र दिवशको अवसर पारेर राजदेवी मिडीया सेन्टरले गौरमा जिल्लास्तरिय महिला साईकल दौड प्रतियोगिता गर्दै आएको छ ।

किशोरीहरुको साइकल दौड प्रतियोगिता सम्पन्न


डिस होम , नगरपालिकाहरु र बिभिन्न सामाजीक सस्थाहरुले उक्त प्रतियोगिता लाइ आर्थीक सहयोग गर्दै आएको छ । मंगलवार चन्द्रपुर, गरुडा र गौर आसपासका नगर तथा गाउपालिकामा रहेका बिधालयहरु बाट छनौट भएका २६ जना किशोरीहरु प्रतियोगितामा सहभागी थिए । प्रतियोगिताको समापनमा गौरमा भएको ७ किलोमिटर साइकल दौडमा चन्द्रपुर ८ की संगिता चौधरी प्रथम , सन्जु चौधरी दोश्रो र गुजरा नपा जंगलसैयाकी सुर्या थापा तेश्रो भएकी छिन । प्रथम हुने लाइ ५० हजार र दोश्रो र तेश्रो हुने लाय ३० हजारका दरले पुरस्कार दिइएको आयोजक सस्थाका अध्यक्ष राम पुकार राउत जानकारी दिएका छन ।









2482008 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top