logo
17 Feb 2019   |   
समाज

लमाहा पुल नजिकै शव फेला



समाज   117 पटक पढिएको        
रौतहट ४ फागुन रौतहटको चन्द्रनिगाहपुर देखी करीव ७ किलोमिटर पस्चिम राजमार्ग छेउमा एक पुरुषको शव फेला परेको छ ।

लमाहा पुल नजिकै शव फेला


राजमार्ग छेउमा बेवारिसे अवस्थामा करीव ५० बर्ष उमेर जतीको एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन नसकेको र अनुशन्धान भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।









2468773 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top