चार दिन अघि बलात्कृत १३ बर्षिया किशोरी गर्भवती !

समाज

किशोरीलाइ बन्धक बनाइ बलत्कार गर्ने तीन जना पक्राउ



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १ साउन //
एक किशोरी लाइ दुइमहिना भन्दा बढी समय बन्धक बनाइ बलत्कार गरेको आरोपमा प्रहरीले रौतहटका तीन जना युवाहरुलाइ पक्राउ गरी अनुशन्धान थालेको छ ।

रौतहटको गुजरा नगरपालिका की १३ बर्षिय किशोरीलाइ अपहरण गरी बन्धक बनाएर बलत्कार गरेको आरोपमा प्रहरीले गुजरा नपा ७ का ३६ बर्षिय बलिष्टर चौधरी,  २४ बर्षिय धर्मेन्द्र चौधरी र १९ बर्षिय जियालाल महत्तोलाइ प्रहरीले पक्राउ गरेको  छ ।

 बलिष्टर चौधरीले गएको बैसाख २४ गते राति घर बाट नै  किशोरीलाइ अपहरण गरेको र सर्लाही, पर्सा तथा सिमावर्ती भारतको बिभिन्न स्थानमा बन्धक बनाएर बलत्कार गरेको आरोप पिडित किशोरीको रहेको छ ।


पिडित किशोरीको सकेत नम्वर ३२ गरुडा ८ (क) राखेर प्रहरीले अनुशन्धान गरीरहेको छ ।  धर्मेन्द्र र जियालाललाइ  गरुडा बजारबाट र बलिष्टरलाइ बाराको कलैयाबाट गएको शुक्रवार प्रहरीले पक्राउ गरेको गरुडाका प्रहरी निरिक्षक चर्तुभुज ओझाले जानकारी दिएका छन ।

किशोरी हराएपछि खोजतलासको लागी उनको निवेदन दिएका थिए ।

 गएको बैसाख २४ गते राति अपहरणमा परेकी किशोरी असार २७ गते बिरगज महानगरपालिका ८ मा वेवारीसे अवस्थामा फेला परेकी थिइन । 

  अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी मुद्धा चलाउनका लागी इलाका प्रहरी कार्यालय गरुडाले अनुशन्धान गरीरहेको छ ।


सिण्डिकेटवालाको बन्द ,बिहानैबाट सुनसान सडक - 2018-05-04
चन्द्रनिगाहपुर : सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको प्रभाव रौतहट लगाएत प्रदेश २ मा समेत परेको छ ।

चिया बेच्दै ८१ वर्षीया ‘आमा’ - 2018-05-02
रौतहट // चन्द्रपुर–४ का ८१ वर्षीया वृद्धा नरकुमारी गुरुङको जोस हेर्नलायक छ । बुढ्यौली उमेरमा उनको जोस र जाँगरको सबैले प्रशंसा गर्छन् ।

बुद्धको जन्मस्थल आसपासका ७० बिद्यार्थीलाई शैक्षिक सामाग्री - 2018-05-01
लुम्विनी// बुद्ध जयन्तीको अवसर पारेर गुड ह्याण्डस नेपालले लुम्विनी आसपासका गरिव बिद्यार्थीलाई शैक्षिक सामाग्रीको ब्यवस्था गरेको छ ।

मिलोमतोमा सडकमा अरबौंको अनियमितता - 2018-04-30
रौतहट // सहरी विकास तथा भवन निर्माण विभागका उच्च पदस्थ कर्मचारीकै मिलोमतोमा रौतहटमा अरबौं बजेट रहेको सडक निर्माण कार्यमा व्यापक अनियमितता भएको देखिएको छ।

चोरी गरेको आरोपमा ३ जना पक्राउ - 2018-04-30
चन्द्रपुर : प्रहरीले चोरी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । चन्द्रपुर नगरपाकिला ४ का १८ बर्षिय अनिश गिरी,१७ बर्षका बुद्ध लामा र १८ बर्षका मनिष खातीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्याल चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

बुद्ध जयन्तिको अवसरमा चन्द्रपुरमा शान्ति ¥याली - 2018-04-30
चन्द्रपुर १७ बैशाख // २५६२ औँ बुद्ध जयन्तीको अवसरमा प्याव्सन रौतहटमा आवद्ध चन्द्रनिगाहपुरमा रहेका निजी तथा संस्थागत विद्यालयहरुले शान्ति ¥यालीको आयोजना गरेको छ ।

संयुक्त जग्गाधनी पुर्जा बनाउने दम्पती बढ्दै - 2018-04-30
रौतहट १७ बैसाख /// रौतहटमा दुइ वर्षयता संयुक्त जग्गाधनी पुर्जा बनाउने दम्पती बढ्दै गएका छन्। सुकुम्वासी समास्या समाधान, महिला सशक्तिकरण बनाउने उद्देश्यले पति-पत्नीका नाममा धनीपुर्जा बनाउने कार्यक्रम जिल्लामा सञ्चालन छ।

जंगलमा शिकारीको चहलपहल बढ्न थालेपछि निलगाई मानव बस्ती छिर्न थाल्यो - 2018-04-30
रौतहट : कटहहरिया नगरपालिकाको दुधियाभारस्थित सशस्त्र प्रहरीको बेश क्याम्प छेउमा दिनहु जसो निलगाईको एक हुल आएर बस्छ । दिनभरी बसेर रात परेपछि जंगल पस्छ । यो क्रम धेरै दिनदेखि चली आएको छ । जंगलमा शिकारीको चहलपहल बढ्न थालेपछि निलगाई सुरक्षित बासस्थान खोज्दै मानव बस्ती छिर्न थालेको हो ।

चरम गरिबीको नमुना : गाउँ नै दाइजोमा - 2018-04-30
वीरगन्ज : गाउँखाने कथा नेपाली जनजिब्रोमा चलिआएको ज्ञानगुन बढाउने रमाइलो खेल हो । गाउँखाने कथाको जवाफ दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ । त्यो गाउँको राम्रो कुरा आफ्नो र नराम्रो कुरा कथा भन्नेको भाग लगाएपछि प्रश्नको उत्तर दिने प्रचलन छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 NEXT

English News



1258862 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top