चार दिन अघि बलात्कृत १३ बर्षिया किशोरी गर्भवती !

समाज

आलुको बोरामा भेटियो ७२ लाख भारूसहित एकजना पक्राउ



समाज प्रकाशित मिति:

कैलाली ७ असोज ।
प्रहरीले ७१ लाख ७९ हजार भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

से ४ प ६७६० नम्बरको मोटरसाइकलमा सो अवैध भारतीय रुपैयाँ बोकेर ल्याउने लम्की चुहा नगरपालिका–१  का ३२ वर्षीय कृष्णराज जैसी पक्राउ परेका हुन् ।

 भारततर्फबाट नेपाल ल्याउँदै गरेको सो रकमसहित उनलाई  कैलालीको भजनी नगरपालिका–३ मोरिया घाटबाट आइतबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी हरि ओलीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल भजनीको टोलीबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ । उनीबाट बरामद नगद, ५००, १००० र २००० दरको भएको बताइएको छ ।

उनी लम्कीका स्थानीय व्यापारी भएको बताइको छ । उनले कुन प्रयोजनका लागि सो रकम ल्याइएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार रातोपाटी
रकम हिनामिनाको आरोपमा सचिव पक्राउ - 2017-07-20
इशनाथपुर गाउपालिका ४ का वडा सचिव ३१ बर्षिय राजदेव रामलाइ प्रहरीले पक्राउ गरेको छ ।

मध्य तराइमा एकसाता देखि अत्याधिक गर्मी - 2017-07-20
एकसाता देखि रौतहट लगाएत मध्य तराइका जिल्लाहरुमा अत्याधिक गर्मि बढेको छ । गर्मीका कारण धेरै मानिसहरु बिरामी समेत पर्न थालेका छन ।

हुलाक कार्यालय रौतहटका तात्कालिन प्रमुख सहित ३ जना अख्तियारको फन्दामा - 2017-07-19
जिल्ला हुलाक कार्यालय रौतहटका तीन जना कर्मचारी लाइ भष्टाचार गरेको आरोपमा कार्वाहीको लागी बिहेष अदालतमा मुद्धा दर्ता गरीएको छ ।

गौरको बरहवा तालको बेहाल - 2017-07-19
करोडौ रुपैंया खर्च गरेर सौर्दयकरण निर्माण गरिएको गौरको बरहवा ताल अहिले पुरानै अवस्थामा पुग्न थालेको छ । एक बर्ष अघि मात्रै ३ करोडको लागतमा नेपाली सेनाले निर्माण तथा सौन्दर्यीकरण गरिएको पर्यटकीय सँभावना बोकेको बरहवा ताल सम्बन्धीत निकायको वेवास्ताका कारण कुरुप बन्दै गएको छ ।

एसपी सिफारिस गरिएका दास निलम्बित - 2017-07-19
केही दिन अघि प्रहरी उपरिक्षक (एसपी)मा बढुवा सिफारिस भएका नायब उपरिक्षक(डीएसपी) सन्जिव शर्मा दास निलम्बनमा परेका छन् ।

महिलाहरु बाख्रापालन तर्फ आर्कषित - 2017-07-19
रौतहत ४ साउन/ रौतहटका उत्तरी क्षेत्रका महिलाहरु बाख्रा पालन तर्फ आर्कषित हुन थालेका छन ।

गोलीसहित दुईजना पक्राउ - 2017-07-19
पर्सा, ४ साउन/ पर्सा-भारतबाट अवैध रुपमा भित्र्याइएका ५० थान गोलीसहित पक्राउ परेका दुईजना अभियुक्तलाई आज जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ ।

बिधुतका कम्प्युटर अपरेटर २५ हजार घुस सहित पक्राउ - 2017-07-19
नेपाल विद्युत प्राधिकरण, बरहथवा सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर धर्मेन्द्र यादवलाइ अख्तियारले पक्राउ गरेको छ ।

चट्याङ लागेर मोरङमा आमाछोरीको मृत्यु - 2017-07-19
४ साउन, विराटनगर/ मोरङको लेटाङमा बुधबार विहान चट्याङ् लागेर २ जनाको मृत्यु भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 NEXT

English News



1712291 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top