कानुनमन्त्रीले पक्की पुलको उद्घाटन गरे

राजनीति

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती



राजनीति प्रकाशित मिति:

रौतहट ४ असोज//
संसदको विकास तथा प्रबिधि समितिको सभापतिमा संसद कल्याणी खड्का चयन हुने भएकी छिन । समितिको सभापती पदको चुनावको लागी संसद खड्काको नाम मात्रै मनोनयन दर्ता भएको छ ।


 इन्दु कुमारी शर्मा प्रस्तावक र गणेश पहाडीको समर्थनमा संसद खड्काले उम्मेदवारी दर्ता गराएकीहुन ।

 नेकपाले यस अघि नै संसद कल्याणी खड्कालाइ बिकाश तथा प्रबिधी समिति सभापति बनाउने निर्णय गरेको थियो । 

लामो समय कम्न्युष्ट आन्दोलनमा सकृय खड्का रौतहट बाट प्रतिनिधी सभा सदस्यमा समानुपातीक तर्फ बाट संसद बनेकी थिइन ।

रौतहटको चन्द्रपुर नपा ५ घर भएकी नेकपाकी केन्द्रिय सदस्य समेत रहेकी खड्काले पार्टीको बिभिन्न पदमा रहेर जिम्मेवारी पुरा गरीसकेको अनुभव छ ।


मुख्यमन्त्रीद्धारा अलपत्र पुल र घटनास्थलको निरिक्षण - 2018-08-27
रौतहट ११ भदौ // प्रदेश नम्वर २ का मुख्य मन्त्री लालवालु राउत गद्धीले सोमवार डुगा दुर्घटना भएको स्थल तथा अलपत्र पुलको निरिक्षण गरेका छन ।

उपमेयर ठाकुर द्धारा राहत रकम हस्तान्तरण - 2018-08-26
रौतहट १० भदौ // शनिवार साझ डुगा दुर्घटना भइ मृत्यू भएका परिवार लाइ गौर नगरपालिकाले तत्काल राहात स्वरुप २५ हजारका दरले रकम सहयोग गरेको छ ।

शेरबहादुरको प्रश्न : न्याय माग्दा मारिनुपर्ने यो कस्तो राज्य हो ? - 2018-08-26
काठमाडौँः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कार लगायतका जघन्य घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

चन्द्रपुरमा तीनै तहका जनप्रतिनिधीहरुको अन्र्तकृया - 2018-08-24
रौतहट ८ भदौ // रौतहटको चन्द्रपुरमा तीनै तहका जनप्रतिनिधीहरुले बिकास निमार्ण लाइ अगाडी बढाउनका लागी अन्र्तकृया गरेका छन ।

बकरइदको शुभ कामना दिदै नेकपाका नेताहरु - 2018-08-22
रौतहट ६ भदौ // मुश्लिम धर्मालम्वीहरुको पर्व बकरइदको शुभकामना आदान प्रदान गर्न नेकपाका नेताहरु बिभिन्न गाउमा पुगेका छन ।

जनमुखी कामगर्न सांसद प्रभु साहको सुझाव - 2018-08-22
रौतहट ६ भदौ// पुर्वमन्त्री एवं संघिय संसद प्रभु साहले स्थानिय तहका जन प्रतिनिधीलाई जनमुखी कार्यगर्न सुझाव दिएका छन ।

वाचा गर्दै बिर्संदै सरकार - 2018-08-22
जनकपुरधाम : सरकारको बागडोर सम्हालेको १० दिनमै सुशासनसँग जोडिएको ११ बुँदे नारा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले घोषणा गरे । लगत्तै, सरकारका एक सय दिनको कार्ययोजना सार्वजनिक गरे ।

मुख्यमन्त्री राउतले भने– देशभर शान्ति छाओस् - 2018-08-22
वीरगञ्ज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो - 2018-08-20
काठमाडौं : स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 NEXT

English News



1698708 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top