राजनीति

नेकपामा रौतहटबाट सात जना केन्द्रिय कमिटीमा



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ८ जेठ //
नेपाल कम्न्युनिष्ट पार्टीमा रौतहटबाट सात जना केन्दिय कमिटीमा मनोनित भएका छन ।

रौतहट जिल्ला बाट केन्द्रिय कमिटिमा माधब कुमार नेपाल, युबराज भट्टराई समिर, कल्याणी खड्का, प्रभु साह, सरला यादब, लालबाबु यादब, बंशिधर मिश्र रहेका छन ।

नेकपाका महासचिव बिष्णु पौडेलले मंगलवार जारी गर्दै केन्द्रीय सदस्यहरुको नामावली सार्वजनिक गरेका हुन ।

चार सय ४१ सदस्यीय केन्द्रीय  कमिटीमा तात्कालिन नेकपा एमाले बाट दुइ सय ४१ जना र  नेकपा माओवादी केन्द्र बाट दुइसय जना रहेका मनोनित भएका हुन ।

केन्द्रिय कमिटीमा ६ जना आमन्त्रित केन्द्रीय सदस्यमा अमिक शेरचन, अमृत बोहरा, केशव बडाल ,  पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी रहेका छन ।


नेबिसघ रौतहटको अध्यक्ष कार्की - 2018-05-16
रौतहट २ जेठ // नेपाल विद्यार्थी संघ रौतहटको अध्यक्षमा केन्द्रिय समितिले मङ्गलबार देबराज कार्की लाइ चयन गरेको छ । एकसाता अघि श्यामहरी चौलागाइ लाइ अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

पशुपतिमा ४५ मिनेट बिताएका मोदीले के-के गरे ? - 2018-05-12
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित पञ्चामृत पुजा गरेर साढे १२ बजे बाहिरिएका छन् । उनले करिब ४५ मिनेट दर्शन र पुजाआजा गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा - 2018-05-11
जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् । दुई दिने राजकीय नेपाल भ्रमणका लागि मोदी जनकपुर आइपुगेका हुन्। एयर इन्डियाको विशेष जहाजबाट मोदी जनकपुर आएका हुन् ।

सरकारको कार्यशैलीप्रति माधव नेपाल असन्तुष्ट - 2018-05-11
काठमाडौं : सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेबिसंघ रौतहटको अध्यक्षमा चौलागाइ - 2018-05-08
रौतहट २५ बैसाख// नेपाल बिद्यार्थी संघ रौतहटको अध्यक्ष पदमा श्यामहरी चौलागाइलाइ जिम्मेवारी दिइएको छ ।

मोदीको स्वागतमा एक करोड २६ लाखको मञ्च - 2018-05-08
जनकपुरधाम : कडा सुरक्षा घेरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन स्थलको व्यवस्थापन भइरहेको छ। वैशाख २८ गते हुने मोदीको राजकीय भ्रमणको क्रममा जनकपुरको बारहविघा मैदानमा हुने नागरिक अभिनन्दनका लागि मञ्च निर्माणको कार्यलाई तिव्रता दिइएको छ।

मोदीको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्ने मन्त्रिपरिषद् निर्णय - 2018-05-08
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ गतेबाट गर्न लागेको नेपालको २ दिने राजकीय भ्रमण कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ ।

पत्रकार महासघको प्रदेश चुनाव सम्पन्न - 2018-05-06
काठमाण्डौ २३ बैसाख // नेपाल पत्रकार महासङ्घको ऐतिहासिक महत्व राख्ने प्रदेश समितिहरुको निर्वाचन सम्पन्न भएको छ ।

मोदी आउने दिन सार्वजनिक विदा - 2018-05-04
जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने आउने दिन प्रदेश २ का सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 NEXT

English News



1082783 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top