logo
22 Feb 2019   |   
राजनीति

राजपाको तीन दिने बैठक जनकपुरमा सुरु



राजनीति   11 पटक पढिएको        
जनकपुर १० फागुन । राष्ट्रीय जनता पार्टी ९राजपा० नेपालका केन्द्रीय अध्यक्ष मण्डलको तीन दिने बैठक जनकपुरमा सुरु भएको छ। शुक्रबारबाट प्रदेश २ को राजधानी जनकपुरको होटल राजदरवारमा बैठक सुरु भएको हो।

राजपाको तीन दिने बैठक जनकपुरमा सुरु


बैठकमा तीन दिन फरकफरक विषयमा छलफल हुने छ। आज भइरहेको बैठकमा प्रदेश २ सरकारको एक वर्षको कार्यको समीक्षा गरिने राजपाले बताएको छ। बैठकमा केन्द्रीय अध्यक्ष मण्डलका सदस्य अनिल झा, राजेन्द्र महतो, महन्त ठाकुर, अध्यक्ष मण्डलका महेन्द्र राई यादव, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, अभिराम शर्माको सहभागिता रहेको छ। बैठकमा पार्टीको महाधिवेशन, प्रदेश २ सरकारको काम कारवाहीको समीक्षा, राजपाले पार्टीबाट पठाएको मन्त्रीका कार्य आदि विषयमा छलफल हुने छ। साभार अन्नपुर्ण









2492776 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top