logo
22 Jan 2019   |   
समाज

मावि बगहीमा छात्रवृति वितरण



समाज   11 पटक पढिएको   कलमपाटी     
रौतहट ८ माघ रौतहटको कटहरिया नगरपालिका स्थित माध्यमिक विधालय वगहीमा छात्रवृति वितरण गरीएको छ । शिक्षा समन्वय समितीले उपलब्ध गराएको छात्रवृति रकम एक समारोह विच वितरण गरीएको हो ।

मावि बगहीमा  छात्रवृति वितरण


मावि वगहीमा आयोजित छात्रवृति वितरण कार्यक्रममा वगही स्कुलको कक्षा १ देखि १० सम्मका विद्यार्थी लाइ बितरण गरीएको छ ।

कटहरीया नगरपालिकाका उपमेयर नूरजहाँ खातुनको प्रमुख आतिथ्यमा ६ सय २४ विद्यार्थी लाइ छात्रवृति वितरण गरेकी छिन ।

दलित तथा जेहेन्दार विद्यार्थी लाइ ५ सयका दरले र बाकी लाइ दुइसय का दर ले एक लाख ८१ हजार ८ सयको छात्रवृति रकम वितरण गरिएको छ ।

शिक्षा कार्यालले एकलाख ७७ हजार २ सय ८० र विद्यालयका ४ हजार ५ सय २० रुपैया जम्मा गरेर बितरण गरीएको बिधालयका प्रधानाध्यापक पवन पंडितले जानकारी दिएका छन ।

नगरपालिकाका  शिक्षा प्रमुख नन्द किशोर गुप्ता,समाजसेवी  नसरूदिन अंसारी, वडा अध्यक्ष हरिभजन साह, शिक्षक, शिक्षिका, अभिभावकहरुको उपस्थिती रहेको थियो ।











2303224 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top