मदिरा ओसारपसार गर्ने छ जना पक्राउ

समाज

बलत्कारको आरोप मा पक्राउ परेका युवकको सहयोगी युवती



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ४ असोज //
रौतहटको चन्द्रपुर नगरपालीका १ स्थित नुनथर जंगलमा गत मंगलबार बागमति नगरपालीकाकी १६ बर्षिय किशोरी लाइ बलात्कार गरेको घटना सार्वजनिक भएको छ । किशोरीलाइ घरबाट फकाएर लैजाने मंगलपुरकी सबिता पहरीलाई समेत प्रहरीले पक्राउ गरेको छ

किशोरी बलात्कारको आरोपमा पौराइ मंगलपुरका रामकृष्ण सहनीलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाइ घरबाट फकाएर लैजाने मंगलपुरकी सबिता पहरीलाई समेत  ईलाका प्रहरी चन्द्रनिगाहपुरले पक्राउ गरेको डिएसपी युवराज खड्काले जानकारी दिएका छन 

सबिताले नुनथर पुगेपछि ति पिडित किशोरीलाइ छाडेर फर्किएको र सहनीले बलत्कार गरेको चन्द्रनिगाहपुरका डिएसपी  खड्काले जानकारी दिएका छन ।

नुनथर क्षेत्र लगे पछि किशोरीलाइ फकाएर  पदार्थ सेवन गराइ रातभर जंगलमा राखेर पटक पटक बलत्कार गरेको पिडित युवतीले बताएकी छिन ।

मंगलवार दिउसो घर बाट निस्केकी छोरी रातभर नआएपछि अभिभावकले सविता संग सोधपुछ गरेका थिए ।पिडित किशोरी बुधवार बिहान घर आएपछि घटना सार्वजनिक भएको थियो ।


बाराबाट दुई सय बोरा मरिच र ५० लाखको सामान बरामद - 2018-01-24
वीरगञ्ज : बारामा प्रहरीले दुई सय बोरा मरिच बरामद गरेको छ ।

बारामा उखुखेतीमा भीषण आगलागी - 2018-01-24
बारा : जीतपुरसिमरा उप–महानगरपालिकाको ११ मा उखुबालीमा आगलागी भएको छ । वडा नम्बर ११ स्थित अमाडारमा करिब ३ बिगाह क्षेत्रफलमा लगाइएको उखु खेतीमा आगलागी भएको हो ।

घरमा शौचालय नहुने सरकारी कर्मचारी पनि रौतहटमा कार्यरत छन - 2018-01-24
रौतहट : रौतहटका एक जना सरकारी कर्मचारीले शौचालय नबनाएपछि उनको तलब भता रोकिने भएको छ ।

मध्यरातमा १४ लाख लुटेपछि म्वाइ खाएर भागे लुटेरा ! - 2018-01-24
भक्तपुर : भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् ।

ट्रयाक्टर दुर्घटनामा एकै गाउँका चारको मृत्यु, सहसौला गाउँ शोकमा - 2018-01-24
महोत्तरी : एउटै दुर्घटनामा गाउँका चार जनाको मृत्यु भएपछि महोत्तरीको रामगोपालपुर गाउँ शोकमा परेको छ ।

चिसोका कारण सिरहामा थप एकको मृत्यु - 2018-01-24
लहान : अत्यधिक चिसोका कारण सिरहा नगरपालिकामा गए राति थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्जमा मिचिएको सीमा क्षेत्रमा वाईसीएलले गाड्यो नेपाली राष्ट्रिय झण्डा - 2018-01-23
वीरगञ्ज : माओवादी केन्द्र निकट युवा संगठन युङ कम्युनिस्ट लिग (वाईसीएल) ले पर्सामा नेपाली भूमि मिचिएको क्षेत्रमा पुगेर राष्ट्रिय झण्डा गाडेको छ ।

रौतहटका ४ हजार बाढी पिडितलाइ राहात बितरण - 2018-01-23
रौतहट ९ माघ// रौतहटका चारहजार बाढी पिडितहरु परीवारलाइ चीन सरकारको सहयोगमा राहात सामाग्री बितरण हुदै छ । दलित, गरीव , एकल महिला, बृद्धबृद्धाहरुलाइ लक्षित गरी बाढी पिडीतहरु लाइ सामाग्री बितरण गरीएको छ ।

किशोरीलाई क्लिनिकभित्रै जबर्जस्ती गर्न खोज्ने हृदयनारायण 'नक्कली डाक्टर' ! - 2018-01-23
राजविराज : क्लिनिकमै सेवाग्राही किशोरीलाई बलात्कार गर्न खोज्ने राजविराज १ पडरियाका हृदयनारायण झा नक्कली डाक्टर भएको खुलेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 NEXT

English News



1698687 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top