logo
18 Feb 2019   |   
समाज

बाराका घाइते सिडिओको निधन



समाज   11 पटक पढिएको   कलमपाटी     
काठमाण्डौ ६ फागुन जीप दुर्घटनामा घाइते बाराका सिडीओ गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ ।

बाराका घाइते सिडिओको निधन


गत माघ ११ गते कर्मचारी मिलन केन्द्रको पिकनिक खाएर फर्किने क्रममा भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको जिप बाराको पसाहा पुल नजिकै ट्याक्टरको टेलरमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा एसपी पोखरेलको घटनास्थल मै मृत्यु भएको थियो । दुर्घटनामा भट्टराई गम्भीर घाइते भट्टराईको काठमाडौं मा उपचार भैरहेको थियो । घटना रहस्यमय भएको भन्दै मृतकका परिवारले अनुशन्धान गर्न माग समेत गर्दै आएका छन ।









2475648 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top